सन् २०१८ को अमेजन प्राइमको वेब सिरिज 'मिर्जापुर' ले धेरै दर्शकको मन जितेको थियो। यो क्राइम सिरिजमा पंकज त्रिपाठी, श्वेता त्रिपाठी, दिव्येन्दु शर्मा, अली फजललगायत कलाकारको मुख्य अभिनय रहेको थियो। सिरिजमा ब्रह्मा मिश्रा मुन्ना भैया (दिव्येन्दु शर्मा) को मुख्य सहायक ललित पात्रका रुपमा देखिएका थिए। दुबै शृंखलामा उनको भूमिकालाई दर्शकले मन पराएका थिए। ललितका रुपमा...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो...
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८३७ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान...