बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेबारे एकपछि अर्को खबर बाहिर आउने सिलसिला जारी छ। डिसेम्बर ९ मा हुने भनिएको यो जोडीको बिहेको खबरले फिल्म क्षेत्र, मिडिया र सर्वसाधारणसम्मको ध्यान खिचेको छ। भारतीय मिडियाहरुका अनुसार विक्की र कट्रिनाबीच राजस्थान सवाई माधोपुरको रिसोर्ट 'सिक्स सेन्सेस फोर्ट बरवाड़ा’ मा भव्य रुपमा विवाह समारोह आयोजना...
तीतो यथार्थलाई मीठो शैलीमा कविता बनाउन सक्ने क्षमतासहित गम्भीरतापूर्वक काव्य अभिव्यक्ति दिने प्रभावशाली कवि हुन्, विश्व सिग्देल । उनको कवितासंग्रह ‘तालिको समाजशास्त्र’को शीर्ष कविताबाट यस्तो छ : हामीले त हाम्रो हातको ताली नजान्दै बालखैमा नामसारी गरिदिएछौं नमान्दा–नमान्दै मनले जो भीडको पछिपछि बजिहिँड्छ। (पृष्ठ १३, ‘तालीको समाजशास्त्र’) हामी...
पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ । मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि...
ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् । उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् जसलाई बुझ्नका लागि...
मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले...
भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीलाई साथीहरु देखेर राम्रो कपडा लगाउन र मोजमस्तीको जिन्दगी बिताउन मन लाग्यो । तर उनले यसका लागि जुन बाटो अपनाए, त्यसले उनलाई हिरासतमा पुर्याएको छ । पैसाको लोभमा उनले जिल्लाको गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । मामा नाता पर्ने सुरक्षागार्ड ६७ वर्षीय...
सन् २०१८ को अमेजन प्राइमको वेब सिरिज 'मिर्जापुर' ले धेरै दर्शकको मन जितेको थियो। यो क्राइम सिरिजमा पंकज त्रिपाठी, श्वेता त्रिपाठी, दिव्येन्दु शर्मा, अली फजललगायत कलाकारको मुख्य अभिनय रहेको थियो। सिरिजमा ब्रह्मा मिश्रा मुन्ना भैया (दिव्येन्दु शर्मा) को मुख्य सहायक ललित पात्रका रुपमा देखिएका थिए। दुबै शृंखलामा उनको भूमिकालाई दर्शकले मन पराएका थिए। ललितका...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए । चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा...
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८३७ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार...