भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी...
न्यूज डेक्स काठमाडौं, पुस १३ किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला...
न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते...
न्युज डेस्क बाकेको नरैनापुरमा दलित निगरानी केन्द्रको नवनिर्मित भवनको उदघाटन गरिएकोे छ । दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । गाउपालिकाले निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गरे । गाउँपालिका अध्यक्ष शाहले दलितको विकास र उत्थानका...
न्युज डेक्स(लन्डन)– नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ । फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल,...
न्युज डेस्क चार वर्षको छोराको मुहार आ“खामा झलझलि घुमीरहन्छ । काखमा हुर्किएका ९ र १० वर्षका छोरीले आमा भुलिसके होलान । ‘नावालक छोराले कति आमा खोज्यो होला,’उनले भनिन, ‘मलाई पनि हरपल याद आउछ ।’ यति भनेर मोबाइलमा संग्रह गरिएका सन्तानका तस्बिर देखाउदै गइन । कहिलेका“ही ‘भिडियो कल’ मा छोराछोरीको अनुहार देख्दा आफुलाइ समहाल्न सक्दिनन । खोसेरै छोराछोरीलाइ आफु संग...
क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ । आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको...
बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ। राप्रपामा महामन्त्रीमा अभिनेत्री रेखा थापाले पनि उम्मेदवारी दिएकी छन्। महामन्त्रीमा रेखा थापा र कुन्ती शाहीको भिडन्त हुँदैछ। यसैक्रममा शुक्रबार उम्मेदवारी दर्तापछि रेखालाई लक्षित गर्दै कुन्ती शाहीले फिल्म खेलेजस्तो राजनीति सहज...