गुलरीया बर्दिया,३साउन:बर्दियाको राजापुर नगरपालीका वडा नम्वर ४ स्थीत लठ्ठहवा सामुदायीक वनले मुहार फेरर्दै गएको छ । अवस्थीति रुपमा रहेको सामुदायीक वनमा नेतृत्व टिम नयाँ आएपछि अहिले वनमा तवन्वध गर्दै १३.७३ हेक्टरमा वृक्षारोपन गर्दै तारजाली निमार्ण गरेको सामुदायीक वनको अध्यक्ष पुनाराम थारुले बताउनु भयो । उक्त सामुदायीक वनमा फत्तेपुर सामुदायीक वन, भेरी कर्णाली...
मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ । माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो । उच्च...
पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग प्रदान गरेका छन् । स्वर्गीय माता धनरुपा ढकालको स्मृतिमा समाजसेवी ढकालले अस्पताललाई ह्विलचेयर प्रदान गरेका हुन् । खजुरा क्यान्सर अस्पतालमा आज उक कार्यक्रमका बीच ढकालले अस्पतालका कार्यकारी निर्देशक डा। निरज भट्टराईलाई...
बर्दिया /असार ३२ : बढैयाताल गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित कुल बजेटको ६५.२ प्रतिशत खर्च गरेकोे छ। गाउँपालिकाले सार्वजनिक गरेको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार कुल ९८ करोड ३४ लाख ६१ हजार ९४५ रुपैयाँ बजेटमध्ये ६४ करोड १२ लाख ७३ हजार ४४५ रुपैयाँ ६७ पैसा खर्च भएको छ भने ३४ करोड २१ लाख ८८ हजार ४९९ रुपैयाँ ३३ पैसा बजेट खर्च हुन बाँकी रहेको छ। क्षेत्रगत...
बर्दियाकाे वन बाट राज्य लाई आर्थिक वर्ष २०८२/२०८३मा ३६कराेड आम्रदानी गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बर्दियामा २८३ समुहको सामुदायिक वन मर्ज गरेर २५४ सामुदायिक वन बनाएकाे समेत जानकारी डिभिजन वन कार्यालयकाे प्नमुख विजय राज सुवेदीले बताउनुभयो। वन विकास गर्ने उद्देश्यले नमुना याेग्य बर्दिया जिल्लाको काे वन व्यवस्थापन गरेको छ । यस वर्षको...
(नेपालगंन्ज ) महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ । बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो । महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान गरिएको...
बर्दिया, असार २५। बर्दिया जिल्ला औपचारिक रूपमा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। बुधवार घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टको अध्यक्षता तथा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर...
न्याय सम्पादनमा अब्बल डुडुवा गाउँपालिका : असार २५ बाँकेको डुडुवा गाउँपालिकामा स्थानीय स्तरका विवाद समाधानमा न्यायिक समिति प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक साहिदा बानोको नेतृत्वमा समिति स्थानीय नागरिकका विवादलाई छलफल, समन्वय र मेलमिलापमार्फत समाधान गर्ने काममा सक्रिय रहेको छ। अदालतसम्म पुग्नुपर्ने धेरै विवादलाई...
२०असार गते : गुलरिया नगरपालिकाकाे न्यायीक समितिमा सम्बन्धी सर्वपक्षीय चिन्ता व्यक्त गरेका छन् । विकास सम्वृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान भन्ने नाराकाे साथमा न्यीयक समिति सञ्चारकर्मी र संघसंस्था तथा सराेकारवाला विचकाे छलफल तथा अन्तरक्रिया कार्यक्रममा शुक्रबार गुलरिया नगरपालिकाको उपमेयर सावित्रा गौतमले आफुहरु छिटो छरितो र जनप्रिय...