न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते भएका...
न्युज डेस्क बाकेको नरैनापुरमा दलित निगरानी केन्द्रको नवनिर्मित भवनको उदघाटन गरिएकोे छ । दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । गाउपालिकाले निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिलान्यास गरे । गाउँपालिका अध्यक्ष शाहले दलितको विकास र उत्थानका लागि...
न्युज डेक्स(लन्डन)– नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ । फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन,...
न्युज डेस्क चार वर्षको छोराको मुहार आ“खामा झलझलि घुमीरहन्छ । काखमा हुर्किएका ९ र १० वर्षका छोरीले आमा भुलिसके होलान । ‘नावालक छोराले कति आमा खोज्यो होला,’उनले भनिन, ‘मलाई पनि हरपल याद आउछ ।’ यति भनेर मोबाइलमा संग्रह गरिएका सन्तानका तस्बिर देखाउदै गइन । कहिलेका“ही ‘भिडियो कल’ मा छोराछोरीको अनुहार देख्दा आफुलाइ समहाल्न सक्दिनन । खोसेरै छोराछोरीलाइ आफु संग राखु“...
क्रिकेट वेस्ट इन्डिज (सीडब्ल्यूआई) ले क्रिस गेलको बिदाइ खेलको तयारी गरेको छ । क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोकाका अनुसार आउँदो जनवरी १६ मा जमैकामा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने एक मात्र टी–२० खेल गेलको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्छ । आयरल्यान्ड र वेस्ट इन्डिजबीच जनवरी ८ देखि १६ को बीचमा तीन एकदिवसीय र एक मात्र टी–२० खेल जमैकाको सबिना...
बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश,...
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ। नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ। राप्रपामा महामन्त्रीमा अभिनेत्री रेखा थापाले पनि उम्मेदवारी दिएकी छन्। महामन्त्रीमा रेखा थापा र कुन्ती शाहीको भिडन्त हुँदैछ। यसैक्रममा शुक्रबार उम्मेदवारी दर्तापछि रेखालाई लक्षित गर्दै कुन्ती शाहीले फिल्म खेलेजस्तो राजनीति सहज नभएको...
बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको बिहेबारे एकपछि अर्को खबर बाहिर आउने सिलसिला जारी छ। डिसेम्बर ९ मा हुने भनिएको यो जोडीको बिहेको खबरले फिल्म क्षेत्र, मिडिया र सर्वसाधारणसम्मको ध्यान खिचेको छ। भारतीय मिडियाहरुका अनुसार विक्की र कट्रिनाबीच राजस्थान सवाई माधोपुरको रिसोर्ट 'सिक्स सेन्सेस फोर्ट बरवाड़ा’ मा भव्य रुपमा विवाह समारोह आयोजना हुने...
तीतो यथार्थलाई मीठो शैलीमा कविता बनाउन सक्ने क्षमतासहित गम्भीरतापूर्वक काव्य अभिव्यक्ति दिने प्रभावशाली कवि हुन्, विश्व सिग्देल । उनको कवितासंग्रह ‘तालिको समाजशास्त्र’को शीर्ष कविताबाट यस्तो छ : हामीले त हाम्रो हातको ताली नजान्दै बालखैमा नामसारी गरिदिएछौं नमान्दा–नमान्दै मनले जो भीडको पछिपछि बजिहिँड्छ। (पृष्ठ १३, ‘तालीको समाजशास्त्र’) हामी कतिजनाले...