थारु सस्ँकृति संरक्षण सन्वन्धी थारु सास्ँकृतिक कार्यक्रम मेनका चौधरी ः गुलरिया बर्दिया १८ चैत्र थारु भाषा कला सँस्कृति पहिचान इहिन वचैना वा अमार अभियान थारु सस्ँकृति संरक्षण सन्वन्धी थारु सास्ँकृतिक कार्यक्रम २०८२ आज देखी गुलरिया नगरपालीका वडा नम्वर ५को सुहेलवामा सुरु भएको छ । सो कार्यक्रम लुम्विनी प्रदेशको प्रदेश सभा सद राजकुमार थारुको ससंद विकास कोषबाट...
मेनका चौधरी: (गुलरिया): —दुई साता अघि बर्दिया राष्ट्रिय निकुञ्जमा फागुन २३ गते सिकार खेल्न पसेर सम्पर्कविहीन भएका मध्ये एक जना युवकको शव फेला परेको छ । निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–वडा नम्बर २का रानीपुर गाउँ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख सुधीर राज शाहीले...
बर्दियामा बहुआयामिक प्रतिभा का धनि सुरेश पन्थ राजनीतिमा प्रवेश भए सँगै चुनावी मैदानमा जनताको सेवा गर्न हाेमीएका छन । नेपाल मा काेराेनाकाे बेला जनताको आँखाका नानी बनेका कृषकहरुलाई र बर्दिया का जनतालाई सेवा दिदै राजनीति सँगै कृषि कर्म सँगै जनताको लागि भन्दै राजनीतिक गर्न‘झोला बोकेर’ नेता र जनताको आवाज बनेका छन्। उनी कहिले काँही कृषि कर्म सँगै फुर्सदमा आय–आर्जनका...
(नेपालगंन्ज ) नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबा बाके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिका पुगेर घरदैलो अभियानलाइ तिब्रता दिएका छन् । शुक्रबार केन्द्रित घरदैलो र अवलोकनका क्रममा उनी डुडुवा–५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवादमा सहभागी भए । चुनावी औपचारिकताभन्दा...
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको उद्धार तथा व्यवस्थापन र वन सम्बर्द्धन प्रणालीसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम बर्दियाकाे बारबर्दियामा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दिया को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता पशुपति सामुदायिक वनका उपाध्यक्ष...
(नेपालगंन्ज ) खुला सिमाना, चोरी पैठारीको समस्याका बाबजुद नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको माघको ११ गतेसम्म १० अर्व ८८ लाख ३० हजार भन्सार राजश्व असुल गर्न सफल भएको छ । जनवरी २६ का दिन ७४ औ विश्व भन्सार दिवस अवसरमा आयोजित कार्यक्रममा सो जनाकारी दिईएको हो । यो वार्षिक लक्षको ४१ प्रतिशत र मासिक लक्षको ८० प्रतिशत हो । नेपालगन्ज भन्सार कार्यालयले भन्सार...
(नेपालगंन्ज ) जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राई नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर राई बाके–२ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका उनि बिकास प्रेमी नेताको रुपमा...
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–३, भवनियापुरमा आइतबार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सरोकारवालाबीच विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा पछिल्लो समय वन्यजन्तुको आवागमन बढ्दै जाँदा मानवीय क्षति, बालीनाली नोक्सानी तथा जनधनको जोखिम बढेको भन्दै समाधानका उपाय खोज्न कार्यक्रम आयोजना गरिएको हो। श्री...