१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
भारतमा कोरोना संक्रमण तिब्र
  • न्युज डेस्क

    २२ पुष २०७८, बिहीबार

डेक्स न्युज (एजेन्सी)
कोरोना संक्रमण तिब्र बढेपछि भारतमा सुरक्षाको व्यवस्थामा कठाई गरिन थालिएकोछ । पछिल्लो ८१ दिन पछि फेरि कोरोनाको संख्या बढेर २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ । भारतमा पछिल्लो २४ घन्टामा ५८ हजार ९७ नयां संक्रमित भेटिएका छन् । जस मध्ये, भारतको महाराष्ट्र, पश्चिम बंगाल र नयां दिल्लीमा कोरोना संक्रमणको संख्या बढेको हो ।
महाराष्ट्रमा २६ हजार ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घन्टामा मुम्बईमा १५ हजार १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको भारतीय समाचार एजेन्सीले जनाएका छन् । भारतको अन्य २४ राज्यमा ओमिक्रोन फैलिएको पुष्टि भएकोछ । यहि भाइरसका कारण एक जनाको मृत्यु पनि भइसकेकोछ ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech