मेनका चौधरीः बर्दिया ः ११ चैत्र विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा वुझाई र सिकाई गराउने उद्देश्यले पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद् प्रतिकार्यको लागी तयारी अवस्थामा रहेको बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डे बताउनु भएको छ । स्थानीय तह विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन शुसासन मापन सुचक तयारी अवस्थामा रहेको...
नेपालगञ्ज, फागुन २१ । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताए । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी...
कोहलपुर : लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसद कृष्णा केसी नमुनाले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेकी छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य लगायत जनप्रतिनिधिसँग बुधबार भएको भेटघाटका क्रममा उनले विकास निमार्णका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएकी हुन् । कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा...
मंसिर २१ गते भालुबाङ नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुने पर्ने बताउनुभयो । नकपा (मओवादी केन्द्र) का प्रभावशाली नेता कुलप्रसाद केसीले ‘सोनाम’...
२१ मंसिर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण ध्वज खड्कबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दीको विषयमा छलफल भएको थियो । यस्तै भेटमा मन्त्री केसीले लुम्बिनी प्रदेश सरकार...
१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताएका छन्। यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। मंसिर ४...
३० कात्तिक बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पु¥याएर मतदान गर्न अपिल गरेका छन्। डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो...
बर्दिया - यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् । गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक उन्मुक्ति...
२९ कात्तिक बाँके। जनतासमाजवादीपार्टीबाटबाँकेक्षेत्रनं२प्रतिनिधिसभाकाउम्मेदवारमोहम्मदइश्तियाकराईलेजनताकोसाथरसमर्थनकाअगाडीकुनैदलीयगठबन्धनकोकेहीनलाग्नेठोकुवागरेकाछन्। जनताकोहरेकदु:खसुखमाआफूलेसधैंसाथदिइरहेकोभन्दैराईलेफेरिपनिजनताकैचौकीदारीगर्नकालागिआफूचुनावीमैदानमाआएकोबताए।र, त्यसकोएकमात्रैआधारभनेकोआममतदातालेदेखाएकोउत्साहरहौसलानैरहेकोउनकोभनाइछ। क्षेत्रनं२मामतदाताहरूकोघरघरमापुगेरभोटअपिलगरिरहेकाराईलेजनतासमाजवादीपार्टीप्रतियोक्षेत्रकोमतदाताहरूकोअटुटविश्वासरअथाहउत्साहपाइरहेकोपनिबताएकाछन्। ‘हामीकुनैराजनीतिकदलहरूसँगगठबन्धनगरेरत्यसैकोभरमाचुनावलड्नआइरहेकाछैनौं।हामीलाईहामीप्रतिनैविश्वासछ।हाम्रामतदाताप्रतिविश्वासछ।जनतासँगजोसधैंसँगसँगैहुन्छ,...
नेपालगन्ज, कात्तिक २८ : बाँके, प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ (१) र (२) का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने संकल्प गरेका छन् । नेपालगन्जमा सोमबार निर्वाचन लक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरुले यस्तो संकल्प गरेका हुन् । उक्त कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा–२ (१) का उम्मेदवार...