माइती नेपाल बर्दियाको आयोजनामा बिश्व मानब बेचबिखन बिरुद्ध दिबसको अबसरमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध विधालय स्तरिय अभिमुखिकरण गरिएको छ । श्री नेपाल राष्द्रिय शम्भुशरण माबि खैरापुरमा उक्त कार्यक्रम गरिएको हो । बिश्वभर नै यो दिबस मनाइने गरिन्छ । मानब बेचबिखनको अबस्था बढदै गएको र खुल्ला सिमाना भएको कारण महिला तथा बालबालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेको...
नेपाली कम्युनिस्ट पार्टीका चौधरीद्वारा ९ बुँदे विकास प्रतिबद्धता नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका विष्णु प्रसाद चौधरीले ९ बुँदे विकास प्रतिबद्धता अघि सारेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट नेकपाबाट उम्मेदवार बनेका चौधरीले विकास, सुरक्षा र पूर्वाधारलाई प्राथमिकतामा...
बर्दियामा सिमसार पानी र आहारको प्राकृतिक ‘बैंक’ हो। बर्दियामा बढैयाताल ताराताल, सत्खुलवाताल, दानुवाताल गोेरुईयाताल लगायत धेरै तालहरु रहेको जिल्ला हो,यहाँ धेरै जातीका माछाहरु पाइने गछन। बर्दियामा अहिले माछाबाट सयौं परिवारले सिमसारबाटै जीविका चलाउँछन्। निजि ताल सिमसार तालबाट बचाउनु भनेको गाउँ, वनस्पति, जनावर र भविष्य बचाउनु हो। बर्दियामा अघिल्लो वर्षको जस्तो...
बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् । ‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’, किसान...
एमालेको दशौं राष्ट्रिय महाधिवेशनले मुख्यतया दुई, तीन वटा सन्देश दिन खोजेको छ । पहिलो कुरो त उद्घाटन सत्रमा व्यापक जनपरिचालन गरेर जुन सभा गरियो त्यसबाट एमालेसँग अहिले पनि व्यापक जनसमर्थन छ भन्ने देखाउन खोजिएको छ । दोस्रो सन्देश भनेको विभाजनका बावजुद एमाले सशक्त छ भन्ने हो । तेस्रो सन्देश भनेको निर्वाचन भयो भने निर्वाचनले पार्टीमा विभाजन ल्याउँछ त्यसकारण सहमतिमा...
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन स्पाइक जिनको प्रयोग गरेर मानव शरीरमा प्रवेश गर्छ । यस भेरियन्टमा अत्यधिक मात्रामा म्युटेशन (उत्परिवर्तन) भएको देखिएको छ । अहिले यो भेरियन्ट युरोप र अमेरिकामा तीव्र रूपमा फैलिँदै गइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यो भेरियन्ट देखिएको देशलाई आधार मान्ने हो भने यो भाइरसले २० देखि ३० वर्ष उमेर समूहकालाई बढी सङ्क्रमण...
देशलाई समृद्ध बनाउने एउटा कोशेढुङ्गा हुन सक्छ गाँजा खेती । हामीले सबै अध्ययन र विश्लेषणका आधारमा गाँजा खेतीलाई वैधानिकता दिँदा राम्रो हुन्छ भनेर गाँजा खेतीको अभियान चलाएका हौँ । गाँजा सम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ । यसलाई वैधानिकता दिँदा कुनै पनि अन्तर्राष्ट्रिय कानुनले छेक्दैन । संयुक्त राष्ट्रसङ्घले पनि यसलाई हानिकारक लागुऔषध नभएर औषधीय गुणसहितको...
नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेकाे छ । मनोपरामर्शकर्ताको रूपमा म कार्यरत जिल्ला धादिङमा आर्थिक वर्ष २०७७/७७८ मात्रै १४२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १५ वर्ष मुनिका १० जना र १५ देखि ३० वर्ष उमेर समूहका ४६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या २८ प्रतिशत बढी हो । २०७६/२०७७ मा ९६ जनाले आत्महत्या गरेका थिए ।...