(नेपालगन्ज) वडा दशैको सातौं दिन अर्थात फुलपातीको अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिरमा विधिपूर्वक पूजाआजा गरी फूलपाती भित्रयाइएको छ ।नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बिहिबार विहानको शुभसाईतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती बढाई गरेका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...
नेपालगन्ज नेपालगन्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाइएको छ । नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ ।चाडपर्वको बेला सीमा नाकामा अत्यधिक भिडभाड हुने गरेकोले सर्वसाधारणको सहुलियतका लागि नाका बिहान ६ बजेदेखि राति १०ः३० बजे सम्म खुल्ने भएको हो । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो । भन्सार कार्र्यालयको...
नेपालगंन्ज । बाढीपीडितहरुका लागि भारत सरकारका तर्फबाट भारु एक करोड अठार लाख एकाउन्न हजार बीस रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ । भारतीय राजदुताबास काठमाण्डौका द्धितिय सचिवद्धय आषिश सिन्हा र नारायण सिंहद्धारा नेपाल सरकारका तर्फबाट बाकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । भारु एक करोड अठार...
नेपालगंन्ज । धर्मका आधारमा गरीने जातिय बिभेद र लै¨िक बिभेद अन्त्यका लागि धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम गरीएको छ । जातिय तथा समग्र बिकासको अवरोध जातिय छुवाछत तथा लै¨िक बिभेद सम्बन्धी धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम बाकेको डुडुवा खजुरा बैजनाथमा धर्मगुरुहरु संग अन्र्तर संवाद कार्यक्रम छलफल गरीएको हो । डिसीएको आर्थिक सहयोगमा दलित महिला...
(नेपालगन्ज) बाकेको कोहलपुर नगरपालिकाले स्थानीय तहमा लैंगिक र सामाजिक समावेशीकरणमैत्री संचार नीति ( ऐन ) बनाउने भएको छ । आइतबार कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमा मेयर पुर्ण प्रसाद आचार्यले नगरपालिकाले बिज्ञ टोली बनाएर नीति बनाउन पहल गर्ने बताए । संचारिका समूह लुम्बिनीले स्थानीय तहमा संचार नीति र लैंगिक तथा सामाजिक समावेशीकरण मैत्री संचारमाध्ययम...
शिवानी विक अशोज १७– कोहलपुरको उद्योग वाणिज्य संघमा कात्तिक ३ गते हुने चुनावका लागि लोकतान्त्रिक समावेसी व्यवसायी समुहको मनोनयन दर्ता गरिएको छ । यस समुहले उद्योग, व्यापार, र व्यवसायमा समावेशी दृष्टिकोण र लोकतान्त्रिक प्रक्रियाको महत्वलाई प्राथमिकता दिएको छ । समुहका प्रतिनिधिहरूले उद्योग वाणिज्य संघको नेतृत्वमा परिवर्तन ल्याउने उद्देश्य राखेका छन् । उनीहरूले...
बाके । नेपालगन्ज वडा प्रहरी कार्यालयले दशैं–तिहारको समयमा पटका कारोबार नियन्त्रण गर्न नेपालगन्जका विभिन्न स्थानहरूबाट दुई लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ। दशैं–तिहार नजिकिँदै गर्दा अवैध पटका कारोबार बढ्न थालेपछि प्रहरीले निगरानी कडा पार्दै यस्तो कारबाही अगाडि बढाएको हो। वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बरामद पटका बिहिबार...
(नेपालगन्ज) बाँकेमा वेवारिसे अवस्थामा अवैध भन्सार छलीको सामान फेला परेको छ । वडा प्रहरी कार्यालय बँकेका प्रमुख प्रहरी निरीक्षक अरुण बमका अनुसार बाकेको नेपालगन्ज उपमहनागरपालिका वडा नं.४ सल्यानीबागबाट एघार लाख अठासी हजार बराबरको सामान फेला परेको हो । भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको मोबाईल फोनमा प्रयोग हुने एक हजार ८० पिस माबोईलको डिस्प्ले...
(नेपालगन्ज) एक्सेस प्लानेटले अपांगता भएका महिलाहरुका सवालमा लेखिने समाचार, त्यसको प्रभावकारिता, उनिहरुसम्मको पहुंच र त्यस क्रममा अपनाउनुपर्ने संवेदनशिलताका बारेमा छलफलका लागि सो छलफल गरेको छ । बुधबार नेपालगंन्जमा छलफलका क्रममा नेपाली मिडियालाई अपांगता भएका महिलाका सवालमा समावेशी बनाउन देखिएका चुनौतिहरुको पनि चर्चा गरिएको थियो । धेरै मिडिया कर्मीहरूले...
(नेपालगन्ज) अपांगता भएका महिलालाई दिइने व्यावसायिक तालिमहरु परम्परागत भएको भन्दै मुख्य धारको श्रम बजारमा समाहित हुन नसक्दा अपांगता भएका महिलाहरुले रोजगारमा जोडीन् समस्या भएको पाइएको छ । एक्सेस प्लानेटले मंगलबार नेपालगंन्जमा आयोजना गरेको अपागंता भएका महिलाहरुको रोजगारी तथा स्वराजेगारी प्रर्वद्धनमा स्थानीय सरोकारवालाको निकाय भुमिका बिषयक कार्यक्रममा सहभागिहरुले...