डेक्स न्युज । बाकेको नरैनापुर गाउपालिकाले किसान लाइ पेन्सन दिन थालेको छ। यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। गाउपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए। ‘गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन...
डेक्स न्युज । प्रेस चौतारी बाकेको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदभार शनिबार सम्पन्न भएको छ । गत पुस २८ गते सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार पदभार गराईएको हो । पुस २८ गते नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा २७ सस्यीय कार्यसमिति सर्वसम्मत गरेको थियो । शनिबार निर्वाचन समितिले औपचारिक...
डेक्स न्युज :नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेल्टर निर्माणलाई तिब्र पारेको छ । २२ वटा भवन तयार पार्न लागिएको हो ।वैशाख १३ मा होल्डिङ सेल्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । अधिकांश स्थानमा होल्डिङ सेल्टर निर्माणकै चरणमा छ । नेपालगन्जको होल्डिङ सेल्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले...
डेक्स न्युज : बाकेको गनापुरबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोल सहित पक्राउ गरेको हो । आइतबार दिउसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको कोहलपुरका...
डेस्क न्युज : नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाच गर्दा कोरोना सक्रमण पुष्टि हुने संख्या हवात्तै बढेको छ । बिहिबार मात्र भारतबाट आएका २७ जनामा कोरोना पुष्टि भएको नेपालगन्ज नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । भारतका शहरहरु बाट आएका ५ सय २६ जनाको परिक्षण गर्दा २७ जनामा कोरोना देखिएको हो । हेल्थ डेस्कका ल्याब टेक्निसियन...
डेक्स न्युज (एजेन्सी) कोरोना संक्रमण तिब्र बढेपछि भारतमा सुरक्षाको व्यवस्थामा कठाई गरिन थालिएकोछ । पछिल्लो ८१ दिन पछि फेरि कोरोनाको संख्या बढेर २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ । भारतमा पछिल्लो २४ घन्टामा ५८ हजार ९७ नयां संक्रमित भेटिएका छन् । जस मध्ये, भारतको महाराष्ट्र, पश्चिम बंगाल र नयां दिल्लीमा कोरोना संक्रमणको संख्या बढेको हो । महाराष्ट्रमा...
न्युज डेक्स : गर्मीमा अति गर्मी र चिसोमा अति चिसोको रूपमा चिनिने बँकेमा शीतलहरले चिसो बढेको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । बिहानपख हिडडुल गर्नेको संख्या पनि घटदो छ । शितलहरसंगैको कुहिरोले गर्दा नेपालगन्ज विमानस्थलमा विहानका उडान पनि नियमीत हुन सकेको छैन् ।दुई दिनदेखि बिहान र साझ शीतलहरसगै कुहिरो लागेको छ । नेपालगन्जको तापक्रम...
भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा...
न्यूज डेक्स काठमाडौं, पुस १३ किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल...