न्यूज डेस्क डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र...
नेपालगन्ज — बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएकी प्रहरी जवानको ट्रक पल्टिएर च्यापिँदा मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको पल्टिएको ट्रकमा च्यापिएर मृत्यु भएको हो । ३६ वर्षीया उनको घर बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मा रहेको कोहलपुर प्रहरीले जनाएको छ । चौराहामा आइतबार राति १० बजे तीव्र गतिमा आएको ट्रक...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...
(नेपालगंन्ज ) बाके खजुरा गाउपालिका –३ मिरा खनाल सामाजीक काममा सक्रिय छन् । कोरोना कहरमा होस या दिनदुखी लाइ उद्धार गर्ने काममा उनको सक्रियता लोभलाग्दो छ । २०७० साल् देखि सामाजिक सेवामा लगेकी उनि निलसागर बृद्ध आश्राम नेपालगन्जमा समेत आबद्ध छन् । क्यान्सर पीडित दिना परियार बचाउ अभियान चलाएकी उनले समाजमा छुटै पहिचान बनाएकी छन् ।कर्म गदै गइन् । अवसरका लागि मरिहत्ते...
(नेपालगन्ज) कक्षा दशमा पढथीन् । गत बर्ष कोरोना माहामारीमा लकडाउन भयो । स्कुल बन्द भएपछि । अन् लाइन् कक्षा पढनुपर्ने भयो । अनलाइन कक्षा पढनका लागि नाता पर्ने दाइले मोबाइल किनेर ल्याइदिए । दिनभरी अनलाइइन् कक्षा पढथीन् । आमा पनि छोरीको पढाइ प्रतिको लगाव देखेर मख्ख भइन् । मोबाइल बोक्ने समय बढदै गएपछि उनको मन पब्जी तर्फ तानियो । मोबाइलमा खेलीने खेल पब्जीमा नया साथिहरु...
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य सचिवको रुपमा कमल प्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । मन्त्रीपरिषद्को मंगलबारको बैठकको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको प्रशासनिक तथा आर्थिक अधिकार सहितको जिम्मेवारी मन्त्रालयका सह–सचिव पोखरेललाई दिएका हुन् । मन्त्रीपरिषद्को मंगलबारको बैठकले राखेपको...
(नेपालगंन्ज ) बाकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याउदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई समेत छलेर ल्याइएको ८ लाख ६७ हजार ७ १५ रुपैयाँ बराबरको चाँदीका गहना नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको गहना र...
(नेपालगंन्ज ) सिन्दुर पोते अनि चुरा उनले कहिले लगाउन छोडीनन् ।पति फर्केर आउने दिनहरु पर्खदै उनले कैयो रात रोएर पनि बिताइन् ।पति बिनाको घर लाइ उनले आफनै संसार ठानीन् ।दिन महिना साल बित्दै गए । तर उनि फर्केर आएन््न । एकातिर पर्खाइको पिडा अर्काेतिर समाजको दिष्टीकोण । धेरै असहजता बाबजुत उनले आफना १८ बर्ष बिताइन् ।आफन्त घर परिवारले भर मान्न छाडे् । तर उनले आशा मारीनन्...