कपिलवस्तु भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्ष भित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताउनु भएको छ । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले...
बाँके यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय...
(नेपालगन्ज) आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधिका लागि भएको प्रतिस्पर्धामा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो...
(नेपालगन्ज) बिहिबार देखि नेपालगंनजमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगितामा नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लबले जितदर्ता गरेका छन् । प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको...
नेपालगञ्ज शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्षजनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्पगर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयएशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्षजनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नु पर्ने बताउनुभयो । राज्यको...
(नेपालगन्ज) नेपालगंन्जमा जारी कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी भैरवप्रसाद गण इमामनगर ब्यारेक राझाले हात पारेको छ । शुक्रबार नेपालगंन्ज रङ्गशालामा भैरवप्रसाद गण इमामनगर ब्यारेक राझा र चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट बिच भएको फाइनल खेलमा आयोजक टिम भैरवप्रसाद गणले उपाधी हात पारेको हो । चन्दननाथ गण संंग भएको फाइनल प्रतिस्पर्धामा १–०ले भैरवप्रसाद...
(नेपालगन्ज बाकेका युवा नेता तथा नेकपा समाजवादीका उपसचिव किशोर थापा बाकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा नेता थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण...
(नेपालगन्ज) नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान गरीएको...
(नेपालगन्ज) दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ । दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा ,बैजनाथका गाउपालिकाका २५ जनाको सहभागिता छ । बाके जिल्ला निर्वाचन अधिकारी...