बाँके - नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी...
नेपालगन्ज- नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ। अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले...
नेपालगन्ज - जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनर्स्थापना गृह र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनर्स्थापनास्था गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । ...
नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकवर्ष २०७८÷७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ । नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा...
बाँके-भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार बाँकेको डुडुवाखोलामा निर्माण हुने चारवटा पक्कि पुलको शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चित भई टेण्डर आव्हान भएपछि मन्त्री राईले एकैदिन शिलान्यास गर्नुभएको हो । मन्त्री राईले डुडुवा १ टेपरी गाउँस्थित डुडुवा खोलामा टेपरीदेखी छोपरी जोड्ने पक्कि पुल, नौरीगौरीदेखि कैरातीपुरवा...
नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘जनताको...
बाँके - सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा युवानेता टेकेन्द्र मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियुक्त गरेको हो ।सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए । मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३...
नेपालगन्ज- हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ । अवधि मिडिया ग्रुप प्रा।लि।...
नेपालगञ्ज : सञ्चारिका समूह बाँकेद्धारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रममा जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै कम हुनाले र वन बिज्ञानमा महिलाहरूलाई धेरै अवसर र सम्भावना भएकाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञान पढाउनकालागी सुझाव...