खाता जैवीक मार्गमा क्यामेरा क्यामरा ट्रयाप विधिबाट गरिने वन्यजन्तु अनुगमन सम्वन्धि शुभरम्भ मेनका चौधरी बर्दिया चैत्र १८ बर्दियामा खाता जैवीक मार्गमा क्यामेरा क्यामरा ट्रयाप विधिबाट गरिने वन्यजन्तु अनुगमन सम्वन्धि शुभरम्भ कार्यक्रम आज भएको छ । खाता कोरीडोरमा क्यामरा ट्रयाप विधिबाट ट्रान्जेक्ट सर्वे गर्ने उदेश्यले बर्दियामा ८४ वटा क्यामरा राख्ने काम...
करदाता सेवा कार्यालय गुलरिया बर्दिया अनुरोध व्यवसाय दर्ता गरी कानुनी रुपमा सञ्चालन गर्नुहोस व्यवसायीक स्थायी लेखा नम्वर (पाननाए अनिवार्य प्रयोग गर्नुहोस कारोबार गर्दा अनविार्य रुपमा विल जिक जारी गर्नुहोस समयमै नियमानुसार लाग्ने कर दायित्व पुरा गर्नु होस समयमै नियमानुसार लाग्ने कर दाियत्व पुरा गर्नु होस कर पछयौट समयमै गरी ढिलो गर्दा लाग्ने जरिवाना...
(नेपालगन्ज) दलित महिला लाइ राजनीतिक दलले पाटिमा सदस्य मात्र होइन चुनावमा उम्मेदवार बनाएर नेतृत्वमा स्थापीत गर्न दलित महिलाहरुले माग गरेका छन् । कार्यक्रममा बोल्ने वत्ताहरुले दलित महिला केवल भोटका लागि मात्र प्रयोग भएको भन्दै राजनीतिक दलले उनिहरुलाइ ससक्त बनाएर अर्थपुर्ण सहभागिता सुनश्चित गर्नेुपर्ने सहभागिले सुझाव दिएका हुन् । मंगलबार दलित महिला संघ बाकेको...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बँकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत जानकी गाऊँपालिका संगको समन्वय र अभ्यास बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा बोल्दै जानकी गाऊपालिका अध्यक्षले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा पुगेपछि कार्यपालिकाको...
वडा अध्यक्षले वलीले गरे सहयोगको प्रतिबद्धता ( नेपालगंन्ज ) यस बर्षको एसइई नतिजाले धेरै विद्यार्थी र शिक्षक माथी मेहनत माथि प्रश्न उठिरहेको बेला बँके, राप्तीसोनारी २ मदुई, लक्ष्मी माविका १८ बर्षिय उमेश के.सी खुट्टाले लेखेर एसइइमा २≥ .९२ जिपिए ल्याएर उतिर्ण भएका छन् । बँकेको राप्तीसोनारी –२ ,मदुव्ँँका उमेश के.सी जन्मजात दुबै हातले काम नगरेपछि उनी खुट्टाको भरले लेख्न...
(नेपालगंन्ज ) सामुदायिक वनका उपभोक्ताहरुले जैविक विविधताको संरक्षणमा सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । बाकेका डुडुवा गाउपालिका ५ स्थीत बाबुकुवा सामुदायिक वनका उपभोक्ताहरुले जैबिक बिबिधता संरक्षणका लागि सचेतना जरुरी रहेको बताएका छन् । उनिहरुले जैविक विविधताको संरक्षणमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिएका हुन् ।डिभिजन वन कार्यालय बँकेको आर्थिक सहयोगमा...
(नेपालगन्ज) एकल महिलाहरु लाइ आत्मनिर्भर बनाइ उद्यमी बनाउने उद्धेश्यले अचार बनाउने र बाटेको सुगन्धीत धुप बनाउने तालिम दिइएको छ ।दन्द पीडित तथा एकल महिला संजाल बाकेको आयोजना तथा नेपालगंन्ज उपमहानगरपालिकाको सहयोगमा द्धन्द प्रभावित बेपत्ता तथा एकल महिलाहरुलाइ तालिम दिइएको हो । नेपालगंन्ज उपमहानगरपालिका मेयेर प्रशान्त बिष्टले कुनै पनि उमेर अनुसार घरमै गर्न...
नेपालगन्ज :त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ्ग क्याम्पस नेपालगन्जको प्रशासनिक भवन उद्घाटन र पुस्तकालय भवनको शिलान्यास गरिएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहले बुधबार प्रशासनिक भवन उद्घाटन र पुस्तकालय भवनको शिलान्यास गरेकी हुन् । भवन उद्घाटन तथा शिलान्यास गर्दै डीन शाहले भवन...