सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका...
काठमाडौं - चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको जानकारी दिएका छन् ।अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् । ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम...
(बांके) बाकेको नेपालगंज स्थीत १५ जमुनाह प्रहरी चेकपोष्ट स्थित ईलाका प्रहरी कार्यालय जमुनाह बाकेबाट खटिएको प्रहरी टोलि र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलिले बिहिबार लागुऔषध सहित एक जना लाइ पक्राउ गरेको छ । जमुनाह प्रहरी कार्यालयका इन्चार्ज बरिष्ठ सई पूर्ण विकले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला दाङ घोराहि उ.म.न.पा.१४...
कोहलपुर नगरपालिकाको १२ औं नगरसभा आजदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय...
बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकादो परिसरमा रहेका...
(बाँके) पुस १६ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ । कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय...
नेपालगञ्ज । राष्ट्रिय मेलमिलाप दिवसमा यसको सान्दर्भिकताबारे नेपालगञ्जमा चर्चा गरिएको छ । नेपाली कांग्रेस बाँकेले आज ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले नेपाली राजनीतिका मूर्धन्य व्यक्तित्व विपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए...
नेपालगन्ज - नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगर पालीका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल...
(नेपालगन्ज) स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए । दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित...