मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती बर्दियाको बैठक जिल्ला प्रशासन कार्यलय बर्दियामा बुधबार बसेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला समिती बर्दियाका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । समितीले जिल्लामा हुने मानव बेचविखन तथा ओसार पसार नियन्त्रण एवम् वैदेशिक...
काठमाडौं - चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको जानकारी दिएका छन् ।अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् । ‘मेरो ९३ औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...
डेक्स न्युज (एजेन्सी) कोरोना संक्रमण तिब्र बढेपछि भारतमा सुरक्षाको व्यवस्थामा कठाई गरिन थालिएकोछ । पछिल्लो ८१ दिन पछि फेरि कोरोनाको संख्या बढेर २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ । भारतमा पछिल्लो २४ घन्टामा ५८ हजार ९७ नयां संक्रमित भेटिएका छन् । जस मध्ये, भारतको महाराष्ट्र, पश्चिम बंगाल र नयां दिल्लीमा कोरोना संक्रमणको संख्या बढेको हो । महाराष्ट्रमा...
न्युज डेक्स(लन्डन)– नया“ भेरिएन्टको कोभीड–१९ को ओमिक्रोन संक्रमणले तीब्र लिने खतरा बढेकोछ । खास गरि युरोपेली देशहरुमा यसको संक्रमण तीब्र हुदै गएपछि विश्वभर खतरा देखिएको हो । बेलायती स्वास्थ्य अधिकारीहरुको अन्तरष्ट्रिय मिडिया मार्फत जानकरी दिए अनुसार संक्रमण बढ्दै गएको र बेलायतमा एक जनाको मृत्यु समेत भइसकेकोछ । फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, स्विडेन,...
अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ । अघिल्लो महिना अमेरिकी...
पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ । मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई...