(नेपालगंन्ज) बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–८ बालापुरमा बुधबार आगलागी भएको छ। आगलागीबाट घर र गोठ जलेका छन्। स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको गरी तीन वटा घर तथा गोठमा आगलागी भएको हो। आगलागीबाट एउटा भैँसी, ७ वटा भेडा, सुन, चाँदी, धान, गहुँ, मकै, लत्ताकपडा समेत जलेर नष्ट भएको सशस्त्र प्रहरीले जनाएको छ। आगलागी भएपछि नेपाली सेना, सशस्त्र प्रहरी,...
मेनका चौधरीः बर्दिया न्यायीक समीतीका मुद्धाका फैसलामा छिटो छरीतो सस्तो सर्वसुलभ न्याय दिएको बर्दिया जिल्ला अदालतका प्रमुख न्यायीधीश कमल प्रासद ज्ञवालीले बताउनु भएको छ । सो कुरा उाँले बर्दियाको बारबर्दिया नगरपालीकाको न्याय समीतिको आयोजनमा भएको सुचिकृत मेलमिलाप कर्ताहरुलाई तिन दिने पुर्नताजकी तालिम कार्यक्रममा बताउनु भएको हो । सो कार्यक्रममा ज्ञवालीले...
मेनका चौधरी ःबर्दियाः माघ२३ः बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका बडा नम्बर १२काे बिक्री गाउँमा वडा कार्यालयले सुकुम्बासी ,अव्यवस्थित, दलित भुमीहिनलाई जग्गा धनी निस्सा प्रमाण पत्र वितरण आज बाट सुरु गरिरहेको छl वडा नम्बर १२काे अध्यक्ष राम कुमार थारु टाेली प्रत्यक्ष रुपमा गाउँमा गएर नै काे बास्तविक भुमीहीन छन् अव्यवस्थित दलित सुकुम्बासी भुमिहिन छन् उहाँ...
मेनका चौधरीः २२गते असोज बर्दियाको बारबर्दिया नगरपालिकामा असोज २६ व २७ गते पौराणिक लोक नृत्य प्रतियोगिता तथा बृहत साँस्कृति कार्यक्रम २०८० हुने भएको छ । भाषा सँस्कृति व साहित्य संरक्षण करी पुर्खनिया कला सिप लौव पुस्ता हे हस्तान्तरण करी भन्ने मुल नारा सहित पर्यटन डिभिजन कार्यालय कोहलपुरको सहयोग र राष्ट्रिय थारु कलाकार मञ्च जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा...
(नेपालगन्ज) बाकेको जानकी गाउपालिकाकी उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरी सात लाख ४९ हजार चार सय तीन रुपैयँ ८५ पैसाको बिल भुक्तानी गाउपालिकाले रोकेको छ । गाउपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५...
(नेपालगन्ज) नेपालगन्जको वडा नं. १, धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र बनेको छ। उमहानगरको वडा नं १ले एक करोड १५ लाख रुपैयामा तयार भएको ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार पूर्वमन्त्री मो. इस्तियाक राईले उद्घाटन गरेका हुन्। मो. इस्तियाक राई मन्त्री हुदा सो बजेट छुट्याइएको थियो। वडा नं. १ का अध्यक्ष प्रमोद रिजालका अनुसार, सहरी विकास मन्त्रालयको ६६ लाख, नेपालगन्ज...
(नेपालगन्ज) महिलाहरु लाइ आत्मनिर्भर बनाउने उद्देश्यले बाकेको नेपालगंन्जका बिभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया बनाउने प्रशिक्षण बुधबार समापन गरीएको छ । नारी कल्याण समाज , बाकेदारा आयोजित नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र युरेशिया रेयुकाई समाज बिकास केन्द्रको समन्बयमा विभिन्न समुदायका महिलाहरुका लागि सीप मुलक एक हप्ते गुडिया...
(नेपालगन्ज) हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समयकी शसक्त कवि ज्योति जङ्गलको " आधा शिर उचालेर" कविता सङ्ग्रहको परिचर्चा गरिएको हो । पुस्तक परिचर्चा तथा रचना वाचक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य प्राज्ञ महानन्द ढकालले...
मेनका चौधरीः बर्दिया २० जेठ बालविवाह न्युनीकरण सम्वन्धी एक दिने सचेतानामुलक अभिमुखीकरण कार्यक्रम सञ्चारिका समुह बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा आज गुलरिया नगरपालिकाको वडा नम्वर १२को कालिनगरमा सम्पन्न भएको छ । सो कार्यक्रममा गुलरिया नगरपालिकाको वडा नम्वर १२को वडा अध्यक्ष रामकुमार थारुको प्रमुख अथिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमका...