बाँके-राप्ती सोनारी गाउपालिका वडा नं. ८ बाट नेकपा एमालेका वड अध्यक्ष पदका उम्मेदवार शालिकराम डागी, खुल्ला सदस्य रमेश खनाल लगायत सम्पुर्ण टिमको जित पक्का भएको स्थानीय जनताको उत्साहजनक उपस्थितिले जनाएको छ। डागी र खनाल एमाले भित्र मात्र नभैइ अन्य पाटिहरुमा पनि एकदमै लोकप्रिय छन्। उनिहरु राजनीति र समाजसेवा दुईटैलाई सङ्गसङ्गै लिएर हिडेका जनताको सेवामा खटिएका...
नेपालगन्ज- नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् । रसोईमा विहिबार गठबन्धका उम्मेदवार प्रमुख पदका प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो । सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले...
नेपालगंन्ज बिन्दु उनको नाम जति सरल छ । त्यो भन्दा उनको स्वभाव नम्र छ । जब उनि भातीय सेना परिवारमा बुहारी भएर भित्रीन ।परीवारमा सबै जागीरे । सेनाको परिवाार अनुशासन र धैर्यतामा निकै चाहिने। तरपनि परिवारको सहयोग उनले पाइन । बिहे गरेपछि उनलाइ आफै केहि गरु भन्ने सोच पलायो । बिहे नगर्दै ब्यापार लाइ बुझीसकेकी बिन्दुले बिहे गरेर श्रिमानको घर आएपछि फेरी ब्यबसायलाइ सुरु...
नेपालगन्ज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । सुशासन र भ्रष्टाचार रहित स्थानीय सरकारको परिकल्पना गर्दै कुनै पनि सेवा सुबिधा नलिएर काम गर्ने राप्रपाले आफनो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता–पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा...
नेपालगन्ज हातमा सलाइनपानी चढाएको क्यानुला थियो । उनलाइ मंगलबार नरैनापुरमा भेटन जादा उनि घरदैलोमा ब्यस्त थिइन् । लौरो टेक्दै एक्लै भोट माग्दै घर घर पुग्दै थिइन् । माओवादी केन्द्र बाट नरैनापुर गाउपालीका स्थीत वडा नं २ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी ८६ बर्षिय सुधरी चमारिन घरदैलोले गलेकी थिइन् । चर्काे गर्मीमा दिभर हिडदा उनि एक्कासी ढले पछि सलाइन् पानि चढाउनुपरयौ...
नेपालगन्ज नेपालगंन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । नेपाली काग्रेस बाकेले नेपालगंन्ज उपमहानगरपालिका स्तरीय घोषणापत्र ५ बर्ष ५ संकल्प सार्बजनिक कार्यक्रममा आफनो राय सुझाव निलिएको भन्दै गठबन्धनमा रहेका अरु दलहरुले भने गुनासो पोखेका छन् । उपमहानगरको गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीका...
नेपालगन्ज संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर नयाँ वर्ष २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । मंगलबार इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डरको विमोचन गरिएको थियो । कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन घट्दै गईरहेको...
(नेपालगन्ज) स्थानीयतहको निर्वाचनमा अपागंताको सहभागिता सुनश्चित गराउन माग गरीएको छ । अपांगताका क्षेत्रमा काम गर्ने संघसंस्थाले अपागंता भएकाहरुको मत अधिकार सुनश्चित गर्न माग गरेका हुन् । बिगतमा भएका निर्वाचनमा मत हाल्न मतदान स्थल ल्याउने घर फर्काउन कुनै पहल नगर्र्ने परिपाटीके अन्त्य हुनुपर्ने गुनासो गरे । राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष देबिदत्त...
नेपालगन्ज–ः बाँकेकाे ८ वटै पालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम तिव्र पारेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले स्थानिय तहको निर्वाचनलाइ लक्षित गरेर घरदैलो कार्यक्रम तिव्र पारेको हो । नेकपा एमाले आठ वटै पालिका घरदैलोमा सक्रियाता देखाउदै दैनिक विहानैदेखि राती अबेरसम्म नेपालगन्ज मेयर,उपमेय प्रमुख, उप्रमुख पदका...