कोहलपुर २८ मंसिर बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमिपुजन गरिएको छ । आज विहान ८ः ४५ बजेको उत्तम साइतमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद...
(नेपालगन्ज) यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्जले शनिबार २१अैा बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष अनिता पाैडेलकाे अध्यक्षता, लुम्बिनी प्रदेशका पुर्व माननिया पार्वती पुन (उषा) ज्युकाे प्रमुख आतिथ्यता, अतिथिमा अल्फान खाँन जिल्ला सहकारी संघ , उषा भण्डारी जिल्ला बचत तथा ऋण सहकारी संघ र संस्थापक अध्यक्ष आशामाया बजगाई,र भुपेन्द्र प्रधान...
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गरेका छन् । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन...
मंसिर २२ गते भालुबाङ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै भन्नुभयोः–“वि.ससं....
कोहलपुर । बाँके क्षेत्र नं.१ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यद्वयले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटिको आयोजनामा बुधबार काेहलपुरमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो। नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले सम्पुर्ण मतदाता र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा...
कोहलपुर,१ मङ्सिर–बाँके निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले जित्ने सम्भावना बलियो हुँदै गएको छ । चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता वहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज भन्दा एमाले उम्मेदवार ढकाललाई बाँके क्षेत्र नं. १ का जनताले रुचाएका छन् । अघिल्लोचोटि गहतराजलाई भोट दिएकामध्ये थुप्रै...
बाँके - मंसिर ०१ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके बर्दिया लगाएत देश भरका नेपाल र भारतका सिमा नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ । नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा नेपाल र भारतका सुरक्षाकर्मीले...
बर्दिया - यस पटक बर्दिया १ मा नागरिक उन्मुक्ति पार्टीको चर्चा चुलिएको छ ।थारु बस्तीको बाहुल्यता रहेको यो क्षेत्रमा न्यायका पक्षमा थारु समुदायहरु एक भएका छन् । यसअघिका ६ वटै निर्वाचन लडेका बामदेव गौतम यो प्रतिस्पर्धामा छैनन् । गौतम नउठेपनि पनि रेशम चौधरीले नया पार्टी बनाएर उम्मेदवार उठाएका छन् । लामो समय व्यवसायिक पत्रकारितामा रहेका ठाकुरसिंह थारु नागरिक उन्मुक्ति...