न्युज डेक्स : नेकपा एमाले बाकेको आठौं अधिवेशनको माहोल चलिरहदा ‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व तिरै दाबी चलिरहदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको देखिदैन् । जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उपसचिवका लागि दाबी गरेको बताइन्। २१ बर्ष देखि पाटिमा क्रियाशील...
न्युज डेस्क : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोट बाट पार्वती विक चयन भएकी छन् । विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठनमा रहदै आएकी छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए । २०५४ साल अनेरास्ववियु क्रान्ति कारी को इकाइ अध्यक्ष...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)–कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जना बीच मंगलबार पुन: निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।दोस्रो चरणमा...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)– नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् । काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने अभिव्यक्ति...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्...
सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ । आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट देश चल्न नसक्ने भन्दै छिटो चुनावमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले सत्तारुढ...
नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ । आज शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे । यस्तै स्थायी कमिटी बैठकले विधान...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन् । उपसमितिले...