१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
पपुलर उम्मेदवार प्रमोद
  • न्युज डेस्क

    २५ बैशाख २०७९, आईतवार

नेपालगन्ज –  बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका प्रमोद पपुलर उम्मेदवार हुन् ।उनि नामले पपुलर भएका होइनन् । उनले गरेका कामले उनलाइ पपुलर बनाएको हो ।                                       

रिजालले अफनो चुनावी अभियानलाई तीब्र बनाएका छन् । हरेकको घर दैलोमा पुग्दै छन् । भोट माग्ने मात्र होइन् । उनि वडाबासीका चाहना भावना सुन्नमा ब्यस्त छन् । अघिल्लो पँच वर्षको अवधिमा बाकी रहेका विकास निर्माणका अधुरा कामलाई पूर्णता दिने बाचासहित उनी घरदैलो अभियानमा व्यस्त छन् । उनि एमालेबाट अघिल्लो निर्वाचनमा वडा अध्यक्षमा निर्वाचीत भएका थिए ।           

रिजालले एक नम्वर वडामा भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लैजानेगरी आफु अगाडि बढेको उनले बताए । विकासप्रेमी वडाअध्यक्षको रुपमा आफनो पहिचान बनाएका रिजालले आफनो कार्यकालमा थुप्रै विकास निर्माणका कामहरु समेत गरेको बताए । ‘वडाबासीको अनुरोध चाहना मै अगाढि बढे मेरो कामहरुको मुल्याकंन गरेर बाकि अधुरा कामहरु गर्न अवसर दिनुहुनेछ भन्नेमा बिश्वस्त छु ।’

 

 

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech