नेपालगञ्ज नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । 'मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ' उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४...
नेपालगन्ज गाउ देखि चोचोकमा चुनावको माहोल छ । राजनीतिक दलहरु चुनाबि अभियानका लागि भेला बैठक सभा गरीरहेका छन् । राजनीतिक दलहरू आ–आना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । दलहरू पनि माहोल आफनो पक्षमा लिन वडास्तरसम्म खटिएका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र , जसपा पार्टी लगायत दलहरू पनि...
कपिलवस्तु भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्ष भित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताउनु भएको छ । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री...
(नेपालगन्ज) नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान...
(नेपालगन्ज) एमाले सांसद मोहन बानिया विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुदन न्यौपानेले बताए । ‘पक्राउ पूर्जीका अनुमती मागेका थियौ सम्मानीत अदालतले सोमबार नै अनुमती दिएको हो । ’उनले भने ,‘अहिले उहा...
डेक्स न्युज : एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति सर्वसम्मत भएका छन् । झण्डै २ दिनको प्रयासपछि एमाले बाकेको अध्यक्ष पदमा किस्मत कुमार कक्षपति निर्विरोध निर्वाचित भएका हुन् ।उनि खजुरा गाउपालिकाका अध्यक्ष हुन् । अध्यक्ष मण्डलले प्रस्ताव गरेका कक्षपति विरुद्ध उम्मेदवारी दिएका निरक गुरुङले नाम फिर्ता लिएपछि कक्षपति निर्विरोध निर्वाचित भएका हुन्...
न्युज डेक्स : नेकपा एमाले बाकेको आठौं अधिवेशनको माहोल चलिरहदा ‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ। नेतृत्व तिरै दाबी चलिरहदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको देखिदैन् । जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेको पनि देखिंएको छैन् तर महिला नेतृ कृष्णा कुमारी पाठक भने आफु उपसचिवका लागि दाबी गरेको बताइन्। २१ बर्ष देखि पाटिमा...
न्युज डेस्क : नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोट बाट पार्वती विक चयन भएकी छन् । विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठनमा रहदै आएकी छन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए । २०५४ साल अनेरास्ववियु क्रान्ति कारी को इकाइ...
न्युड डेक्स, मंसिर २८(काठमाडौं)–कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जना बीच मंगलबार पुन: निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो ।दोस्रो...