बाँके - बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै लक्ष्य भनेकाे यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्। संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू...
बाँके । बाँकेको क्षेत्र नंं. २ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषले मधेशी जनताहरुको लागि संघर्ष गर्ने क्रममा २३ पटक प्रशासनले जेलमा राखेको बताएका छन । उनले घरदैलो महाभियान क्रममा जनता समक्ष सम्बोधन गर्दै २३ पटक सम्म हिरासतमा बसेको बताएका छन । उनले भने, ‘अहिले सम्म नेपाल सरकारले नजायज पाँच वटा राजद्रोह, सात सार्वजनीक मुद्दा मधेशी जनताहरुका...
नेपालगन्ज - बाँके जनता समाजवादी पार्टी नेपालबाट बाके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले क्षेत्र विकासका लागि आफना ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन्। राईले आफना दृष्टिबारे बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । प्रदेशका दुई उम्मेदवारलाई दायाँ र...
बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्नेगरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन्। आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तहमै आफूले हस्तक्षेपकारी...
नेपालगन्ज जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक रुपमा बहस गर्न चुनौती दिएका छन्। आफ्ना विपक्षी उम्मेदवारहरूले ‘भ्रष्टाचार गरेको र झुटा बाचाहरू गरेको’ भनेर प्रचार गरिरहेको बताउँदै उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि...
बाँके- बाँकेमा ३ वटै निर्वाचन क्षेेत्रमा नेकपा एमालेले आफ्नाे उम्मेदवार दर्ता गराएकाे छ । २ प्रतिनिधि र ५ प्रदेश सभा सदस्यामा नेकपा एमालेले उम्मेदवारी दिएको हो। नेकपा एमालेका केन्द्रिय सदस्य सूर्यप्रसाद ढकालले बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन। त्यसै गरी एमाले क्षेत्र नं. १ बाट प्रदेशसभाकाे (ख) दुर्गाप्रसाद चौधरीले उम्मेदवारी दर्ता...
बाँके - जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं...
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्...
नेपालगन्ज : बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा जितेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ३ र राप्रपाले १ वटा वडा जितेका छन् । वडामा निर्वाचित...