२९ कात्तिक बाँके। जनतासमाजवादीपार्टीबाटबाँकेक्षेत्रनं२प्रतिनिधिसभाकाउम्मेदवारमोहम्मदइश्तियाकराईलेजनताकोसाथरसमर्थनकाअगाडीकुनैदलीयगठबन्धनकोकेहीनलाग्नेठोकुवागरेकाछन्। जनताकोहरेकदु:खसुखमाआफूलेसधैंसाथदिइरहेकोभन्दैराईलेफेरिपनिजनताकैचौकीदारीगर्नकालागिआफूचुनावीमैदानमाआएकोबताए।र,...
नेपालगन्ज, कात्तिक २८ : बाँके, प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ (१) र (२) का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने संकल्प गरेका छन् । नेपालगन्जमा सोमबार निर्वाचन लक्षित संकल्प पत्र विमोचन गर्दै उनीहरुले यस्तो संकल्प गरेका हुन् । उक्त कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा–२ (१) का...
२८ कात्तिक बाँके। मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्। प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई...
२७ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यो क्षेत्रको विकासका मुद्दामा आफू जुनसुकै समयमा, जोसुकैसँग बहस गर्न तयार रहेको बताएका छन्। आइतबार नेपालगन्जको त्रिभुवन चोकमा भएको एउटा खुल्ला ‘प्रश्नोत्तर’ कार्यक्रममा उनले यो चुनावलाई केहीले आफ्ना धार्मिक अजेन्डा स्थापित गर्ने अवसरका रूपमा...
(नेपालगन्ज) उनले पहिचान अनि बिभेद बिरुद्घ थुर्पै कथा लेखे । ग्रामिण समाज लाइ आफनो लेख मार्फत उजागर गरे । तर समाजमा जरो गाडेको वर्गीय समाजमा समानता र पहिचानको मुद्धा स्थापीत गराउन सकेनन् । एउटा पत्रकारले आफनो समाचारको माध्यम बाट जनता लाइ सचेत त बनाउन सक्छ तर बिद्रोही बनाउन सक्दैन् । त्यसैले उनी अहिले पहिचानको मुद्धा लाइ अगाढी सार्दै पहिचानका लागि बिद्रोह...
२६ कात्तिक बाँके। केहीबेरदेखि कुरिबसेका हलभरि खचाखच युवाले उनि हलभित्र छिर्नासाथ ‘हुटिङ’ सुरू गरे। हलभित्र छिर्नासाथ जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद सम्बोधन सुरू गरे। बिहानै सबेरैदेखि चुनावी सभा र घरघरमा पुगेर मतदाताहरूलाई सम्बोधन गरिरहेका उनी साँझपख नेपालगन्जका युवाहरूको भेलामा पुगेका थिए। हलभरि...
२६ कात्तिक बाँके। जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले राज्यसँग लिएका अधिकार रक्षाका लागि आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्। आर्य सेवा समाजले नेपालगन्जमा आयोजना गरेको चुनावी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धीलाई जोगाउनका लागि...
कोहलपुर,२४ कार्तिक–बाँके निर्वाचन क्षेत्र नं. १ का मतदाताको रोजाई नयाँ अनुहार हुने गरेको छ । मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेका छन् ।यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ । नागरिकले व्यक्ति...
बाँके : नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले यस्तो...