कुनै समय प्रसूति गराउन ५० किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। एम्बुलेन्स थिएन, गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध थिएन। धेरै महिलाले जोखिम मोलेर घरमै सुत्केरी गराउँथे । तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको अवस्था फेरिएको छ। गाउँ–गाउँमा सञ्चालनमा आएका वर्थिङ सेन्टरले सुरक्षित मातृत्वको नयाँ अभ्यास स्थापित गरेका...
बाँकेको जानकी गाउँपालिकाले गत आर्थिक वर्षमा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा महिला–बालबालिका सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार स्वास्थ्य संस्थामार्फत १८ हजार ७५० जनालाई ओपीडी सेवा प्रदान गरिएको छ। यस्तै १ हजार ५२२ बालबालिकाले पूर्ण खोप, ४३८ गर्भवती महिलाले चार पटक...
(नेपालगंन्ज ) बाके जिल्लामा महिलामाथि हुने हिंसा र न्याय प्रक्रियामा भएको भनिएको असंवेदनशीलता, दबाव–प्रभाव तथा अनिश्पक्षताको विरोधमा पीडित महिला तथा महिला अधिकारकर्मीहरू आन्दोलित भएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। महिला अधिकारकर्मीहरूले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै लैङ्गिकतामा आधारित...
नेपालगंन्ज । नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नं १ युवा परिचालन कमिटीको आयोजनामा सम्पन्न बृहत् युवा भेला उत्साहजनक सहभागिता, व्यापक उपस्थिति तथा उल्लेखनीय शक्ति प्रदर्शनका साथ सम्पन्न भएको छ। कोहलपुरमा आयोजित उक्त कार्यक्रममा क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडा तथा पालिकाबाट सयौँ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमस्थल...
नेपालगंन्ज । आगामी माघ २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार सुमन मल्ल को लोकप्रियता जताततै देखिएको छ। युवा नेता, व्यवसायी र समाजसेवीको रूपमा परिचित मल्लले स्थानीय जनताको मन जित्दै आगामी निर्वाचनमा आफ्नो सक्रियता देखाइरहेका छन्। बाँकेको खजुरा–१ र राधापुरका स्थानीय बासिन्दा मल्लको जन्म २०४० साल साउन ९ मा...
(नेपालगन्ज) बाके क्षेत्र नं. २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले महिलाहरूका लागि निर्वाचन अधिकार प्राप्तिको स्वर्ण अवसर भएको बताउनुभएको छ। नेपालगन्जमा आयोजित बृहत् महिला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले महिलालाई समान अधिकार दिलाउने र सशक्तीकरण गर्ने सवालमा प्रतिनिधिसभाको निर्वाचन...
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनु भएको छ। वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफनो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो। आफू सांसद र मन्त्री छदा वडा नं १ मा कार्यान्वयन...
नेपालगन्ज। बाके जिल्लाका आठ स्थानीय तहमध्ये खजुरा गाउपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ। ७१।९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा उल्लेखनीय प्रगति गर्दै अन्य सात पालिकालाई पछि पारेको हो। स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूमा...
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ मा बाँके क्षेत्र नं. २ को वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। प्रतिनिधि सभा निर्वाचनमा बाके निर्वाचन क्षेत्र नम्बर २ चुनावलाई लक्षित गर्दै पार्टीले जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा मतदाता भेटघाटलाई प्रभावकारी बनाउन कार्यालय सञ्चालनमा ल्याएको हो। सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा...