(नेपालगन्ज) आगामी मंसिर ४ गतेकाे चुनाव लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।प्रतिनिधी सभाका लागि स्वतन्त्र रुमा उम्मेदवारी दिएका जसपाका समशुल राइ अहिले जनताको घरको दैलोमा ब्यस्त छन् । सोही क्षेत्रबाट संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईसहित थुप्रै ब्यक्ति...
नेपालगन्ज- पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले आफुले आफनो निजि लगानीबाट नेपालगन्जका चार हजार युवालाई स्वरोजगार बनाएको दावी गर्दै ती चार हजार परिवारको आर्थिक अवस्थामा सुधार आएको खुलासा गरेका छन् । उनले शनिवार स्थानीय मेजेस्टिक पार्टी प्यालेसमा आयोजित नेपालगन्जका युवाहरुको एक बृहत्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरका चार हजार युवालाई विना धितो ऋणमा ब्याट्री...
(नेपालगन्ज) निर्मला कुर्मी हत्या घटना छानविन गर्न बनेको कार्यदलले कारवाहीको सिफारिस गरेको ब्यक्तिलाई नेपाली कांग्रेसले प्रदेससभा सदस्य पदको उम्मेदवार बनाएको प्रति अधिकारकर्मी महिलाले आपत्ती जनाएका छन् । निर्मला कुर्मी र नन्कुनी धोवीको न्यायका लागि गरेको न्यायिक आन्दोलनको एक बर्ष पूरा भएको अवसरमा शािबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकार मञ्च बाके अध्यक्ष...
बाँके।जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं२मा शनिबार पनि बिहानै देखि चुनावी कोण सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ। पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घर घरमा पुगि सकेका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाकराई प्रचारप्रसारमा क्रियाशील कार्यकर्ता हरूले मतदातालाई सही उम्मेदवार छान्न र सहीतरिकाले मतदान गर्न...
बाँके।जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईलेआफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताएका छन्। नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास…।’ विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई...
कात्तिक १९, कोहलपुर पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम- लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन । आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था...
बाँके- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले आज शनिवार आना एजेण्डा सार्वजनिक गरेका छन् । त्यसलाई उनले आफुले पुरा गर्नसक्ने वाचापत्र भनेका छन् । पुरानो सोंचबाट मुलुकले उपलब्धी पाउन नसक्ने भएकाले आफु अग्रसर हुनुपरेको बताउदै आएका अग्रहरीले विकाससँगै जनअपेक्षा र आवश्यकतामा आधारित रहेर एजेण्डा...
बाँके । बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभए सम्म कसैको चिया खाजा नखाने बताएका छन । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. संघीय सांसद पदका हिन्दुवादी...
बाँके- जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ।केही दिन अघि निर्वाचन क्षेत्र भित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७वटै गाविसमा उसले एकै पटक घरदैलो अभियान थालेको थियो। चुनाव प्रचारप्रसार समितिका अनुसार सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साह जनक रूपमा भइ रहेको छ। सोमबार बिहानै देखि नेपालगन्जका विभिन्न वडा...