नेपालगञ्ज । नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा नेपालगञ्जमा एक दिने किशोर किशोरीलाई सचेतनामूलक तालिम दिइएको छ। टेवा ललितपुरको सहयोगमा महिला हिंसा विरुद्ध समुदायलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत जिल्लास्तरीय किशोर किशोरी क्लबका पदाधिकारीहरूलाई एक दिने अभिमुखीकरण गराइएको छ। किशोर किशोरी ला ई जागरुक गराउन सो सचेतनामूलक तालिम दिएको हो।...
ससदं पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेको आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । यही निष्कर्षका आधारमा उसले ससदं पुर्नस्थापनाको पक्षमा प्रस्ट निर्णय लिएको हो । नेकपा एमाले ससदं पुर्नस्थापनाकै पक्षमा उभिएको छ । ससद पुर्नस्थापना कि चुनाव भन्ने बहस गरेको एमालेले आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । केन्द्रिय समितिको...
औषधीको रुपमा रहेको रैथाले अनदी धान लोपोन्मुख अवस्थामा मेनका चौधरी ः गुलरिया,बर्दिया २१ः औषधीको रुपमा रहेको रैथाने धानका जातमध्येकै स्वादिलो र सँस्कृतिक मुल्य बोकेको अनदी धान लोपन्मुख अवस्थामा पुगेको छ । वढी फल्ने वर्णशकर हाइव्रिड र उन्त जातका जातका धानको खेतीलाई किसानले वढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो । वारबर्दिया नगरपालिका...
बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् । ‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’, किसान...
कार्तिक १६ बर्दिया लगायत देशभरका विभिन्न जिल्लामा सरकारले गरेको धानको समर्थन मूल्यमा आफ्ना उत्पादन अझै कृषकले बिक्री गर्न पाएका छैनन् । सरकारले धानको मूल्य तोकेपनि उक्त मूल्यमा खरिदकर्ता नपाउँदा समर्थन मूल्य भन्दा निकै कममा आफ्नो उत्पादन बेच्न बाध्य छन् । ‘सरकारले तोकेको मूल्यमा धान खरिदकर्ता नै पाइँदैन, अनि सस्तोमै भएपनि धान बेच्न किसान बाँध्य हुनुपर्छ’,...
जलबायु परिवर्तनले गर्दा पाटेबाघ र मानव बिच द्वन्द्वका घट्ना वढे सँगै बाघ बढे मेनका चौधरी, बर्दिया कार्तिक, १६गते लामो समय सम्म खडेरीहरु पर्नु सुख्खा हुुने पानीको स्रोतहरु सुक्दा पानी खोज्न जादाँ बर्दियामा बाघ र मानव बीच द्धन्द्ध का घटना वढेको छ । स्थानीय तहले कर्णाली नदीबाट जथाभावी ढुँगाा गिटि र वालुवाको उत्खनन गर्दाँ बर्दिया राष्ट्रि«««य निकुञ्जका वन्यजन्तु...
वातावरण संरक्षण र जलवायु परिवर्तनकाे असर लाइ न्युनीकरणका डिभिजन बन कार्यालय बाकेले लागि निशुल्क बोटबिरुवा बितरण गरीरहेको छ । बाकेका ८ पालिकामा स्थानीयलाइ लक्षीत गर्दै डिभिजन बन कार्यालय बाकेले घरदैलोमा पुगेर बिरुवा बितरण गरीरहेको हो । डिभिजन बन कार्यालय बाकेले बकानो ,खयर, सितलचिनी ,निम ,असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला,...
डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक असार १२ डुडुवाको १८औं गाउँसभामा निति तथा कार्यक्रम पारित, रु ५६ करोड बढीको बजेट सार्वजनिक डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा...