८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
बाल सुधार गृहबाट भागेका बालक फेला परे
  • न्युज डेस्क

    १० बैशाख २०७९, शनिबार

(नेपालगन्ज )
बँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित बाल सुधार गृहबाट शनिबार दिउसो फरार भएका बालक फेरा परेका छन् । चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिवार अपरान्ह सवा चार बजे फरार भएका थिए ।
बाके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले भागेका बन्दीको खोज्ने क्रममा त्यहि गाउमा साझ ८ बजेतिर भेटिएको बताए ।
बाल सुधार गृहबाट यसअघि पनि बन्दी भागेका थिए ।सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले सुधार गहमा तार जालीको उचीत ब्यबस्था नहुदा सुधार गृहमा रहेका बालकहरु भाग्ने खोज्ने गरेको बताइन् ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech