१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
अब्दुलले गरे वडाअध्यक्षमा पहिलो नम्बरमा उम्मेदारी दर्ता
  • न्युज डेस्क

    ११ बैशाख २०७९, आईतवार

(नेपालगन्ज )
स्थानीयतहको निर्वाचनको लागि देशैभर आइतबार देखि उम्मेदवारी दर्ता सुरु गरेको छ ।
नेपालगंन्ज उपमहानगरपालिका वडा नं ५का ३०बर्षिय अब्दुल अजिज हलवाइले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय नेपालगंन्जमा पुगेर वडाअध्यक्षमा पहिलो नम्बरमा उम्मेदारी दर्ता गराएका हुन् ।
निर्वाचीत वडा अध्यक्षहरुले वडाका लागि कुनै पनि काम नगरेको भन्दै उनले स्वतन्त्र रुपमा वडा अध्यक्षको लागि उम्मेदवारी दिएको बताए ।
घोषणा पत्रका काम हरु धेरै कुरा लेख्नेने तर काम नगर्ने भएपछि आफै अग्रसर भएको उनले सुनाए ।
बिएल गरेका अजिज हबको युवाले राजनीतिको डोरी समात्नुपर्ने बताउछन् ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech