१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
एमालेले नरैनापुर प्रमुखमा पदमावति र उपप्रमुखमा पञ्चरामको उम्मेदवारी
  • न्युज डेस्क

    १२ बैशाख २०७९, सोमबार

बाँके

एमालेले बाँकेको नरैनापुर गाउँपालिकाका लागि सोमबार दिउँसो नरैनापुर गाउँपालिका प्रमुख पदमावति यादव र उपप्रमुखमा पञ्चराम यादवको उम्मेदवारी दर्ता  गरेको छ । एमालेले नरैनापुर गाउँपालिकाको प्रमुख र वडा नं ४  वडाध्यक्ष महिलालाई बनाएको छ ।नेकपा एमालेबाट अध्यक्ष पदमा नरैनापुर वडा नं. १ मा मलहे शेष, वडा नं. २ मा मैसर खाँ, वडा नं. ३ मा ताज खाँ, वडा नं ४ मा सुनैना मिश्र, वडा नं. ५ मा विजय दीक्षित, वडा नं. ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।विभिन्न वडाबाट र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइएको थियो ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech