१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
एमालेले नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्रा र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गर्याे
  • न्युज डेस्क

    १२ बैशाख २०७९, सोमबार

नेकपा एमालेले बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका लागि सोमबार  नेपालगन्ज उपमहानगरपालिका मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालको उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा एमालेबाट अध्यक्ष पदमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा प्रमाेद रिजाल, वडा नं. २ मा रामनरेशतेली, वडा नं. ३ मा माेहमद नफिस अन्सारी, वडा नं ४ मा टेकबहादु,केरी, वडा नं. ५ मा सब्लु खाँ, वडा नं. ६ मा समिरप्रताप सिंह, वडा नं. ७ प्रशान्त श्रेष्ठ, वडा नं. 8 स्वामिदयाल गुप्ता, वडा नं. ९ गाेविन्द रेग्मी,वडा नं. १० सन्जय शाहु, वडा नं. ११ सन्ताेष लखेर, वडा नं. १२ हेमराज गाैतम,वडा नं. १३ राजेन्द्र कुमार मिश्र, वडा नं. १४ आेमकारनाथ मिश्र, वडा नं. १५ विवेकचन्द्र मिश्र,वडा नं. १६ कलिम अहमद जाेलाह,वडा नं. १७ अजय कुमार पाठक, वडा नं.१८ दिपककुमार वर्मा,वडा नं.१९ धनराज चाैधरी,वडा नं. २० कृष्ण कार्की, वडा नं.२१ फारूक खाँ,वडा नं.२२ साविर दर्जी,वडा नं.२३ अजिज वेहनाले उम्मेदवारी दिएका छन् ।दिउँसो पार्टी कार्यालयबाट शक्ति प्रदर्शन सहित निस्केको र्यालीले  प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी दर्ता गराइएको थियो ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech