(नेपालगन्ज ) स्थानीयतहको निर्वाचनको लागि देशैभर आइतबार देखि उम्मेदवारी दर्ता सुरु गरेको छ । नेपालगंन्ज उपमहानगरपालिका वडा नं ५का ३०बर्षिय अब्दुल अजिज हलवाइले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय नेपालगंन्जमा पुगेर वडाअध्यक्षमा पहिलो नम्बरमा उम्मेदारी दर्ता गराएका हुन् । निर्वाचीत वडा अध्यक्षहरुले वडाका लागि कुनै...
बर्दिया — बर्दियामा एमालेले आठ वटै पालिकामा उम्मेदवारको टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ । मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक ,बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारु, ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ...
(नेपालगन्ज ) बँकेको डुडुवा गाउँपालिका वडा नं. ६ स्थित बाल सुधार गृहबाट शनिबार दिउसो फरार भएका बालक फेरा परेका छन् । चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिवार अपरान्ह सवा चार बजे फरार भएका थिए । बाके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले भागेका बन्दीको खोज्ने क्रममा त्यहि गाउमा साझ ८ बजेतिर भेटिएको बताए । बाल सुधार...
(नेपालगन्ज ) आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट नेपालगन्ज उप–महानगरपालिकामा प्रमुख तथा उप–प्रमुखका उम्मेदवारहरुले आफनो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । शुक्रवार नेपालगन्जको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपप्रमुख शान्ति...
काठमाडौं, शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । संचालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका...
बर्दिया बर्दियाको बारबर्दिया नगरपालिकाको जनयुद्धको युद्धबाल नेता बाल पत्रकार अब आउने हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ । नहोस् पनि किन,अघिल्लो निर्वाचन मै जिल्ला पार्टीले उनलाई संघिय सामानुपाटिक संघिय सांसदको थारु कोटाबाट तेस्रौ नम्वरमा नाम सिफारिस लुम्विनी प्रदेशबाट पहिलो एक जनाको...
नेपालगन्ज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् । शनिबार नेपालगन्ज मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए । यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । 'आसपी सहयोग र प्रेमले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
नेपालगंन्ज मदन बाबा भक्ति केन्द्र बाँकेले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, पत्रकार र समाजसेवीसंग अनौपचारिक कार्यक्रम गरि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै भक्ति केन्द्रद्वारा मायाको चिनो क्यालेण्डर उपहार वितरण गरिएको थियो । हाल यस भक्ति केन्द्रले २०७९ सालको क्यालेण्डर...