नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटको आयोजनामा र युरोपियन युनियनको आर्थिक सहयोगमा र UNDP Skills र नेपाल सरकारको सहभागितामा संचालित १ सय ६० घण्टे आल्मुनियम फेब्रिकेटर र प्लम्बर तालिमका सहभागीहरूलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । विदेशबाट फर्किएका नेपालीहरूका लागि रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित एक महिने...
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि बैंक तथा बित्तिय संस्थाहरुले असोज १ देखि लागु हुने गरि ब्याज दरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुदा कोभिड महामारी र बित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित...
नेपालगन्ज — बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगर पालिकाको आयोजनामा बिहीबार सञ्चालित किटजन्य रोग लक्षित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा वडाका ४८ जनाको जाँच गर्दा दुई जनामा डेंगी...
बाँके - बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ । नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया,...
बाँके - नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी...
नेपालगन्ज- नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ। अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले...
नेपालगन्ज - जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनर्स्थापना गृह र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनर्स्थापनास्था गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । ...
बाँके । नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरि पनि मणिराम खरालले पाएका छन् । प्रमख प्रशासकिय अधिकृत खरालले मंगलबार देखि नरैनापुर गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त...
नेपालगन्ज २७ भदौ : नागरिकको बाँच्न पाउने अधिकार संरक्षणमा अदालतले परमादेश दिएको छ । सवारी दुर्घटना रोकेर नागरिकको बाँच्न पाउने अधिकार संरक्षणको माग गर्दै दायर गरिएको रिटमाथी सुनुवाई गर्दै उच्च अदालतले यस्तो परमादेश दिएको हो । कानून ब्यवसायी समुह(पिआईएल) का नामबाट सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आएका बाँकेका कानून ब्यवसायी र अधिकारकर्मीले दिनहुँ भैरहेका...