काठमाण्डौं - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले...
नेपालगञ्ज- नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकवर्ष २०७८÷७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य सस्थालाई सम्मान गरेको छ । नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा...
बाँके-भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार बाँकेको डुडुवाखोलामा निर्माण हुने चारवटा पक्कि पुलको शिलान्यास गर्नुभएको छ । पुल निर्माणका लागि बजेट सुनिश्चित भई टेण्डर आव्हान भएपछि मन्त्री राईले एकैदिन शिलान्यास गर्नुभएको हो । मन्त्री राईले डुडुवा १ टेपरी गाउँस्थित डुडुवा खोलामा टेपरीदेखी छोपरी जोड्ने पक्कि पुल, नौरीगौरीदेखि कैरातीपुरवा...
नेपालगञ्ज : नेपाली कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेस एक्लै लड्न सक्षम रहेको बताएका छन् । उनले चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय कार्यान्वयन भए कांग्रेसलाई उचित स्थान नदिए परिणाम उल्टो आउन सक्ने चेतावनी समेत दिए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बाँकेले मंगलवार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको ‘जनताको...
बाँके - सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा युवानेता टेकेन्द्र मल्ललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियुक्त गरेको हो ।सञ्चालक सदस्यमा इमरान खान र दीपा केसी नियुक्त भएको अध्यक्ष मल्लले जानकारी दिए । मन्त्रालयका अनुसार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयनुसार मल्ललाई अस्पताल विकास समिति गठन आदेश २०७३...
नेपालगन्ज- हिन्दु महीलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता संगै फेसन सो र ज्ञान मिसेज नेपालगञ्जको फाइनल यही भदौ ११ गते नेपालगन्जमा हुने भएको छ । प्रतियोगिताको अडिसन बाट छनोट भएका २१ प्रतिस्पर्धिहरु मध्ये बाट छनोट भएका ११ जना प्रतियोगिहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत गरिएको छ । अवधि मिडिया ग्रुप प्रा।लि।...
नेपालगञ्ज : सञ्चारिका समूह बाँकेद्धारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रममा जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै कम हुनाले र वन बिज्ञानमा महिलाहरूलाई धेरै अवसर र सम्भावना भएकाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञान पढाउनकालागी सुझाव...
नेपालगन्ज बाँकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । । गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक...
नेपालगन्ज भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट छाला, कुष्ठ, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा चापागाई ११ औं तहको हुनुहुन्छ । यसअघिका...