(नेपालगन्ज) कक्षा दशमा पढथीन् । गत बर्ष कोरोना माहामारीमा लकडाउन भयो । स्कुल बन्द भएपछि । अन् लाइन् कक्षा पढनुपर्ने भयो । अनलाइन कक्षा पढनका लागि नाता पर्ने दाइले मोबाइल किनेर ल्याइदिए । दिनभरी अनलाइइन् कक्षा पढथीन् । आमा पनि छोरीको पढाइ प्रतिको लगाव देखेर मख्ख भइन् । मोबाइल बोक्ने समय बढदै गएपछि उनको मन पब्जी तर्फ तानियो । मोबाइलमा खेलीने खेल पब्जीमा नया साथिहरु...
डेक्स न्युज :नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेल्टर निर्माणलाई तिब्र पारेको छ । २२ वटा भवन तयार पार्न लागिएको हो ।वैशाख १३ मा होल्डिङ सेल्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । अधिकांश स्थानमा होल्डिङ सेल्टर निर्माणकै चरणमा छ । नेपालगन्जको होल्डिङ सेल्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले...
डेस्क न्युज : नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाच गर्दा कोरोना सक्रमण पुष्टि हुने संख्या हवात्तै बढेको छ । बिहिबार मात्र भारतबाट आएका २७ जनामा कोरोना पुष्टि भएको नेपालगन्ज नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । भारतका शहरहरु बाट आएका ५ सय २६ जनाको परिक्षण गर्दा २७ जनामा कोरोना देखिएको हो । हेल्थ डेस्कका ल्याब टेक्निसियन...
डेक्स न्युज (एजेन्सी) कोरोना संक्रमण तिब्र बढेपछि भारतमा सुरक्षाको व्यवस्थामा कठाई गरिन थालिएकोछ । पछिल्लो ८१ दिन पछि फेरि कोरोनाको संख्या बढेर २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकोछ । भारतमा पछिल्लो २४ घन्टामा ५८ हजार ९७ नयां संक्रमित भेटिएका छन् । जस मध्ये, भारतको महाराष्ट्र, पश्चिम बंगाल र नयां दिल्लीमा कोरोना संक्रमणको संख्या बढेको हो । महाराष्ट्रमा...
भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका छन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए । आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा...
न्यूज डेक्स काठमाडौं, पुस १३ किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल...
न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते भएका...