(नेपालगन्ज बाकेका युवा नेता तथा नेकपा समाजवादीका उपसचिव किशोर थापा बाकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन । युवा नेता थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो । पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण...
(नेपालगन्ज) नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान गरीएको...
(नेपालगन्ज) दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ । दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा ,बैजनाथका गाउपालिकाका २५ जनाको सहभागिता छ । बाके जिल्ला निर्वाचन अधिकारी...
न्यूज डेस्क डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र...
डेक्स न्युज, बलिउडका चर्चित नायक सलमान खान सहित भारतीय कलाकारको टोली वैशाख ३ गते काठमाडौं आउने भएको छ । स्रोतका अनुसार, दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक...
(नेपालगन्ज) कक्षा दशमा पढथीन् । गत बर्ष कोरोना माहामारीमा लकडाउन भयो । स्कुल बन्द भएपछि । अन् लाइन् कक्षा पढनुपर्ने भयो । अनलाइन कक्षा पढनका लागि नाता पर्ने दाइले मोबाइल किनेर ल्याइदिए । दिनभरी अनलाइइन् कक्षा पढथीन् । आमा पनि छोरीको पढाइ प्रतिको लगाव देखेर मख्ख भइन् । मोबाइल बोक्ने समय बढदै गएपछि उनको मन पब्जी तर्फ तानियो । मोबाइलमा खेलीने खेल पब्जीमा नया साथिहरु...
डेक्स न्युज :नेपालगन्ज उपमहानगरपालिका–१५ मा नेपाली सेनाले होल्डिङ सेल्टर निर्माणलाई तिब्र पारेको छ । २२ वटा भवन तयार पार्न लागिएको हो ।वैशाख १३ मा होल्डिङ सेल्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । अधिकांश स्थानमा होल्डिङ सेल्टर निर्माणकै चरणमा छ । नेपालगन्जको होल्डिङ सेल्टरको काम करिव ९५ प्रतिशत पूरा भएको बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले...
डेस्क न्युज : नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाच गर्दा कोरोना सक्रमण पुष्टि हुने संख्या हवात्तै बढेको छ । बिहिबार मात्र भारतबाट आएका २७ जनामा कोरोना पुष्टि भएको नेपालगन्ज नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । भारतका शहरहरु बाट आएका ५ सय २६ जनाको परिक्षण गर्दा २७ जनामा कोरोना देखिएको हो । हेल्थ डेस्कका ल्याब टेक्निसियन...