काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु...
काठमाडौं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्नबागमतीएकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमानिर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गर्नुभएको छ । आजबिहानअनुगमनगर्दैउहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमाथप छलफल गरिने बताउनुभयो । मन्त्रीझाँक्रीले आयोाजनाको कामतोकिएको समयमा सक्न पनिनिर्देशनदिनुभयो...
नेपालगन्ज नेपालको संविधान २०७२ लाई अवधी अनुवाद गरि प्रकाशनमा ल्याइएको छ । नेपालमा बसोबास गर्ने अवधी समुदायका नागरिकहरुलाई आफ्नै मातृ भाषामा पढन र जान्नका लागि सहज हुने उद्देश्यले नेपालमै पहिलो पटक अवधी भाषामा संविधान अनुवाद गरिएको हो । नेपालको नवलपरासीदेखि पश्चिम बर्दिया जिल्लासम्म बसोबास गरेका अवधी समुदायले उक्त संविधानबाट लाभ लिने विश्वास लिइएको छ । डुडुवा...
चैत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिनुभएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टि च्याम्बर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको...
काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताउनुभएको हो । स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई...
कपिलवस्तु भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्ष भित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताउनु भएको छ । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई बुधबार जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले...
बाँके यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्धेश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्धेश्यीय...
नेपालगञ्ज शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्षजनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्पगर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयएशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्षजनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नु पर्ने बताउनुभयो । राज्यको...
(नेपालगन्ज) नेपालगंन्जमा जारी कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी भैरवप्रसाद गण इमामनगर ब्यारेक राझाले हात पारेको छ । शुक्रबार नेपालगंन्ज रङ्गशालामा भैरवप्रसाद गण इमामनगर ब्यारेक राझा र चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट बिच भएको फाइनल खेलमा आयोजक टिम भैरवप्रसाद गणले उपाधी हात पारेको हो । चन्दननाथ गण संंग भएको फाइनल प्रतिस्पर्धामा १–०ले भैरवप्रसाद...