मेनकाचौधरी ः बाँके, ३० जेठ बालश्रम निर्वारणका लागि स्थानीयतहको भुमीकाविषय कअन्तरक्रिया कार्यक्रमगुलरिया नगरपालीको आगोजनामा गुलरियामाभएको कायक्रममा बालश्रम निर्वारणका लागि स्थानीयतहको बालश्रम निवारणको कार्यायोजनाबनाएको छ बालश्रम मुुुुुुक्त समाजकालागिनितीबालबालिकाको हक, सामाजिक सुरक्षाको हकबालबालिकालाई सामाजिक सुरक्षाको हकहुनेछ । राज्यकानितीहरुबालश्रम...
नेपालगंन्ज नेपालगंन्जमा मंगलबार सुत्केरी महिला लाइ पौष्टिक आहार बितरण गरेको छ । अखिल नेपाल महिला संघ बाकेले मंगलबार भेरी अस्पतालमा पुगेर सुत्केरी भएका महिला लाइ पौष्टिक आहार बितरण गरीएको हो । “राष्ट्रिय महिला अधिकार दिवको अवसरमा भेरि अस्पतालमा ५१ जनमा सुत्केरी महिलाहरुलाइ पौष्टिक आहार बितरण गरीएको हो । अखिल नेपाल महिला संघ बाके जिल्ला कार्यबहाक अध्यक्ष...
वैशाख १० गते महिलाहरुको आर्थिक शसक्तीकरण तथा रोजगार प्रवद्धन परियोजना अन्तरगत गुलरियामा खुद्रा व्यवसाय सञ्चालनको लागी सामाग्री वितरण कार्यक्रम आज बर्दियाको गुलरियामा १२० जनालाई बाँके युनेस्को क्लवले गरेको छ । प्लान इन्टरनेसलको आर्थिक सहयोगमा बाँके युनेस्कोले गुलरियामा ३८० दिन तालीम लिएका १२० महिलाहरुलाई व्यवसायमा सहयोग गर्ने उद्यश्येले यो कार्यक्रम...
(नेपालगन्ज ) तनाव जिबन शैली ।कामको ब्यस्तताका बिच थकान बाट छुटकारा पाउन स्प गर्ने चलन बढेको छ । पछिल्लो समय पर्यटक आगमनको केन्द्र बन्दै गएको बाकेको नेपालगंन्जमा ठुला ठुला होटल खुल्ने क्रम संगै आधुनिक सुविधा सहित ‘द रोयल स्पा ट्रेनी◊ सेन्टर ’ सञ्चालनमा आएको छ । धम्बोजी स्थीत चोक नजिकै आकर्षक सजावटसहितको द रोयल स्पा ट्रेनी◊ सेन्टरसंचालनमा आएको हो । ठुला होटलमा पर्यटकलाई...
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । महासंघको बुधबार भएको मतदानमा ७० मतका प्राप्त गरि मन्सुरी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनले आफनो जित पछि उद्योग क्षेत्रमा देखिीएका समस्या तथा उद्योगी ब्यवसाहीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । दुई दशकदेखि...
लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ । नेपालन्ज युनिटीले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर–२० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् । शिविरमा गाइने, बालबालिका, नाक, कान, घाँटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताइन् । शिविरमा...
(नेपालगन्ज ) बँकेको खजुरामा सोलारबाट उत्पादन गरेको १० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले खजुरा गाउपालिका वडा नं ८ रनियापुरमा १० मेगावाट उत्पादन गरि सकेको छ भने थप १० मेगावाट उत्पादन अन्तिम चरणमा पुगेको छ । ३३ केभी प्रसारण लाइन मार्फत सो विद्युत कोहलपुर सबस्टेशन जोडिएको नेपाल...
(नेपालगन्ज ) नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका छन्।पहिलाको तुलनामा बजारमा कुनै रौनक छैन् । नेपालगंन्जमा घटदो ब्यापार काोभिड पछि ब्यवसायीहरु पलायन हुने अवस्था आएको भन्दै घरधनीले भाडामा छुट दिन माग गरीएको छ । बुधबार नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन माग गरेको हो। ‘ब्यवसाय...
(नेपालगन्ज) सरकारको नीति र बैंकको चर्को ब्याजदरले ब्यापारीले बाच्न मुस्कील भएको भन्दै त्यसको विरोधमा नेपालगन्जमा व्यापारीले प्रदर्शन गरेका छन्। बैंकहरूको सामन्त शाही बन्द गर, ब्याजदर बाच्न गाह्रो भयो , गरी खान दे, अनियन्त्रित मिटर ब्याज मिनाहा गर, उच्च सेवा शुल्क बन्द गर, देशलाई मजबुद निकास दे’ लगायत लेखेको प्लेकार्ड बोकेका उद्योगी व्यापारी वीरेन्द्रचोकबाट निस्केर...