नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि वडा तहबाट निवेदन सङ्कलन सुरु गरेको छ । लामो समयदेखि भूमि अधिकारको प्रतीक्षामा रहेका नागरिकको पहिचान, लगत अद्यावधिक तथा जग्गा व्यवस्थापन प्रक्रियालाई अघि बढाउने उद्देश्यले यो कार्य सुरु गरिएको गाउपालिकाले जनाएको छ । गाउँपालिका...
नेपालगन्ज । अखिल नेपाल महिला संघ बाँकेले नागरिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनसँगै सीमावर्ती क्षेत्रका नागरिकका व्यावहारिक समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ। अनेमसंघ बाँकेकी अध्यक्ष माया गौतमले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य, महिला...
नेपालगंन्ज । जसपा पार्टीका राष्ट्रिय सभाका उम्मेदवार मोहम्मद रहिस हलवाई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेपालगन्ज उपमहानगरपालिका–४ निवासी मोहम्मद रहिस हल्वाई जसपा पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । हल्वाईले श्रम संस्कृति पार्टीमा श्रमदाता सहयोगी सदस्य’ का रूपमा सदस्यता लिएका हुन् ।...
नेपालगंन्ज । बाकेको डुडुवा गाउपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो । स्वास्थ्य सेवामा प्रभावकारी कार्य सम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट छानिदै गएको डुडुवा गाउँपालिका...
भदौ २५गते आज प्राक्त्तिकल एक्सन नेपाल र भेरी वाताबरणीय बिशिष्टता समुह (बि-ग्रुप) द्वारा सन्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना मार्फत पुर्व सुचनाका लागि 86 " स्मार्ट बोर्ड जिल्ला प्रशासन कार्यलाय बर्दियाका प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमाल लाई हस्तान्तरण गरेकाे छ ।(बि-ग्रुप) का अध्यक्ष डा. इन्द्रा बहादुर भण्डारी , प्राक्त्तिकल एक्सन नेपालका...
कुनै समय प्रसूति गराउन ५० किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। एम्बुलेन्स थिएन, गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध थिएन। धेरै महिलाले जोखिम मोलेर घरमै सुत्केरी गराउँथे । तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको अवस्था फेरिएको छ। गाउँ–गाउँमा सञ्चालनमा आएका वर्थिङ सेन्टरले सुरक्षित मातृत्वको नयाँ अभ्यास स्थापित गरेका...
बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यले पालिकाभित्रका लक्षित परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण सुरु गरेको छ । हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जानकी गाउँपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा वडा नम्बर २ र ३ का २९०...
पदका लागि मात्र मेरो उम्मेदवारी होइन,समस्यामा परेका ब्यवसायीको आवाज बन्नका लागि उम्मेदवार बनेकी ह।ु’ (नेपालगंन्ज ) नाम जस्तै उनको स्वभाव छ । शान्त पनि सरल पनि । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा महिला उपाध्यक्ष पदमा उम्मेदवार बनेकी व्यवसायी रूपा ओझा ‘सानु’ साना ब्यवसायीको साहारा बन्ने बताएकी छन् । संघमा ठूला व्यवसायीको मात्र नभई साना तथा...
(नेपालगंन्ज ) नेपालगन्ज उद्योग वाणिज्य संघको यही भदौ ६ गते हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दलसंग आबद्ध व्यवसायीहरू पहिलो पटक एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपालगायत प्रमुख दलसँग आबद्ध व्यवसायीहरूले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेका थिए । तर केही व्यवसायीले...