(नेपालगंन्ज ) न्यायका लागि आत्मबिश्वास बढाई डरत्रासको चुनौती र जोखिमको सामना गर्न ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि चार दिने तालीम दिइएको छ । सामाजिक न्यायका लागि सवाल उठाई निरन्तर सरोकारवाला निकाय संग न्यायको गुहार लगाउँदै आई रहेकी ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न सदैव...
(नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको छ । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको असार १६ गतेको निर्णय बमोजिम नेपालगन्जका डा.मनिष कुमार कांदूलाइ जे.भि.फाउन्डेसन केन्द्रिय सल्लाहकार पदमा नियुक्ति गरीएको हो । अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित...
(नेपालगंन्ज ) स्थानिय र प्रदेश सरकार बीचको सम्बन्ध प्रगाढ बनाउन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेले लुम्बिनी प्रदेश मुख्य मन्त्री संग भेटघाट गरी छलफल गरेको छ । योजना तर्जुमा तथा कार्यान्वयनमा प्रदेश सरकार र स्थानिय सरकार बिच अन्तर सम्बन्धको बिषयलाई लिएर चेतना केन्द्रका प्रतिनिधी मो.शेर बागवान, विनय राज त्रिपाठी, सकिना तेली लगायतले लुम्बिनी प्रदेशका...
वडा अध्यक्षले वलीले गरे सहयोगको प्रतिबद्धता ( नेपालगंन्ज ) यस बर्षको एसइई नतिजाले धेरै विद्यार्थी र शिक्षक माथी मेहनत माथि प्रश्न उठिरहेको बेला बँके, राप्तीसोनारी २ मदुई, लक्ष्मी माविका १८ बर्षिय उमेश के.सी खुट्टाले लेखेर एसइइमा २≥ .९२ जिपिए ल्याएर उतिर्ण भएका छन् । बँकेको राप्तीसोनारी –२ ,मदुव्ँँका उमेश के.सी जन्मजात दुबै हातले काम नगरेपछि उनी खुट्टाको भरले लेख्न...
नेपालगंन्ज । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ ७३औँ मदन जन्मजयन्ती उपलक्ष्यमा नेपालगंन्जमा एक महिने वृक्षारोपण अभियान सुरु गरीएको छ । बाके जिल्ला राष्ट्रिय युवा संघ नेपालले एक महिने वृक्षारोपण अभियान सुरु गरेको हो । शुक्रबार जिल्ला कमिटीले बैठक बसि नेपालगन्ज पार्टी कार्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल...
(नेपालगंन्ज ) बाकेको राप्तीसोनारी गाउपालिका –२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले निर्वाचीत भएयता वडाबाट कुनै सेवा सुबिधा लिएका छैनन् । आफुले पाउनुपर्ने मासिक सेवा सुबिधा उनले बिपन्न तथा समुदायका लागि सहयोग गर्दै आएका छन् । बाकेमै युवा वडा अध्यक्षका रुपले परिचीत उनि समुदायमा मनकारी वडाअध्यक्षको रुपमा चर्चीत छन् । उनै ज्ञानेन्द्रराज वलीले आफनो वडाभित्र...
मेनका चौधरी ः३असार ः बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९रामपुरका कमलापती सुनारको कान्छो छोरा खगेन्द्र सुनार वर्ष २०युवकलाईअसार १गते दिउसो देखि अपहरण गरि भारतीयचौकी मुर्ति चौकीमा वन रक्षकले लगेको वेला कुट्पीट गर्दा एउटा खुट्टामा भाचिएको छ । माछा मार्न गएको आरोपबाट खोला बाट अपहरण गरेका थिए । अहिले युवकलाई उनको आमा कमलापती सुनार र गुलरिया वडा नम्बर ९का वडा...
( नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका –१ निवासी डाक्टर मनिसकुमार कांदू अन्तराष्ट्रिय विजनेश एवार्ड (आईबिए अवार्ड) बाट सम्मानित भएका छन् । नेपालको मेडिकल क्षेत्र क्लिीनिक रिसर्चमा भुमिका निभाएको भन्दै उन लाई काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच जर्मनस्थित हेस्सन ईन्टरनेशनल युनिभर्सिटीले अन्तराष्ट्रिय आइबिए अवार्डबाट सम्मानित गरेको हो। रशोला...
( नेपालगंन्ज ) परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धमा सार्वजनिक सुनुवाइ गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशकःशिवराज सेढाईको नेतृत्वमा बाके आइपुगेको टोलीले बैजनाथ गाउँपालिकाका शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा लाभग्राहीलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणबारे...