नेपालगंन्ज । संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेपनि निर्णायक तहमा महिला सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आइतबार नेपालगन्जमा आयोजित नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तीन दिने तालिमको उद्घाट सत्रमा बोल्दै विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले महिला सहभागिता बढ्दै जाँदा...
नेपालगन्ज। संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेपनि निर्णायक तहमा महिला सहभागिता न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । आइतबार नेपालगन्जमा आयोजित नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तीन दिने तालिमको उद्घाट सत्रमा बोल्दै विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूले महिला सहभागिता बढ्दै जाँदा...
( नेपालगंन्ज ) मंगरबार अर्थात भोली श्रावण महिनाको सुरुवातको पुर्व सन्ध्यामा नेपालगंन्जमा सोमबार सामुहीक मेहन्दी कार्यक्रम आयोजना गरीएको छ । लायन्स क्लब अफ नेपालगन्ज युनिटीको आयोजना र न्यु गुड आइ टि सिले संयुक्त रुपमा मेहन्दी कार्यक्रम आयोजनामा गरेको हो । श्रावण महिनामा खासगरी हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजा आराधना तथा उपासना गर्ने परम्परा छ ।अनि...
मेनका चाैधरी बर्दिया,असार , नेपाल स्वास्थ्य बिमा बोर्डले बर्दिया अस्पताललाई भुक्तानी दिन ढिलाई गरेको पाईएको छ । बिमा बोर्डले चालु आर्थिक वर्षको रु २ करोड ६२ लाख ४५ हजार २ सय ३६ भुक्तानी नगरेको पाईएको हो । बिमाले भुक्तानी दिन ढिलाई गर्दा अस्पताललाई औषधीलगायतको खर्च व्यवस्थापन गर्न गाह्रो भईरहेको जनाएको छ । अस्पतालले चालु आर्थिक वर्षमा स्वास्थ्य बिमाका ४८ हजार...
नेपालगंन्ज । अन्याय बिरुद्ध स्थानियस्तर देखि संघिय सरकार सम्म आवाज उठाउंदै पीडितलाई न्याय दिलाउन क्रियाशिल महिला मानव अधिकार रक्षक लाइ सुरक्षा तालिम दिइएको छ । स्थानीय देखी केन्द्र सम्म सरोकारवालालाई सामाजिक न्याय स्थापनाका लागी जवाफदेही बनाउन वकालत तथा अभियानहरु गर्दै आएका महिला मानव अधिकार रक्षकहरुलाई जोखिम तथा चुनौतीहरुको सामना गर्न स्वयं सुरक्षाका...
( नेपालगंन्ज ) किसानले आफनो व्यक्तिगत जमिनमा लगेर लगाउनका लागि प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यबर्धक तथा ढिलो बढ्ने प्रजातिका बिरुवा वितरण कार्य शुरू गरिएको छ । डिभिजन वन कार्यालय बाकेले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा निःशुल्क रूपमा वितरण सुरु गरेको हो । डिभिजनल वन अधिकृत अजित कुमार कर्णले जिल्लाका किसानलाई...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बँकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत जानकी गाऊँपालिका संगको समन्वय र अभ्यास बिषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रममा बोल्दै जानकी गाऊपालिका अध्यक्षले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा पुगेपछि कार्यपालिकाको...
( नेपालगंन्ज ) बाकेको नेपालगन्ज उपमहानगरपालिका १ निवासी डा. मनिष कुमार कांदू जे.भि.फाउन्डेसनको कर्णाली प्रदेश प्रमुखमा नियुक्त हुनु भएको छ । यसअघि जेभि फाउण्डेशको केन्द्रिय सल्लाहकार पदमा नियुक्त हुनुभएको डा.कादु सोमबार जे.भि.फाउन्डेसन कर्णाली प्रदेश प्रमुख पदमा नियुक्त हुने भएको हो । डा. मनिष कान्दुले आईतबार पद बहाल गरेका छन् । जे.भि.फाउन्डेसन केन्द्रिय समितिको...
( नेपालगंन्ज ) नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र बाकेको आयोजना तथा द एशिया फाउण्डेशनको सहयोगमा प्रदेश स्तरिय योजना छनौटका लागि स्थानिय सरकार अन्तरगत नेपालगन्ज उप–महानगरपालिका संगको समन्वय र अभ्यास बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले टोल बस्तीबाट छनौट हुदै आएका योजनाहरु पालिकामा...