मेनका चौधरी बर्दिया, बर्दियाको बार बर्दिया नगरपालीकाको नेतृत्वमा रहेका महिलाहरुलाई क्षमता अभिवृद्धीका लागी पाँचदिने अभिमुखीकरण तालीम कार्यक्रमका प्रमुख अथिती तथा बारबर्दिया नगरपालीको मेयर छबीलाल थारुले भन्नुभयो भौतिक पूर्वाधार निर्माण कृषिको आधुनिकीकरण मात्रमा विकास होईन मानव विकास हुन जरुरी रहेको बताउनु भयो । सांस्कृतिक सामाजिक विभिन्न संस्कार संस्कृतिलाई...
बर्दिया / बर्दिया, सञ्चारीका समुहले गुलरिया नगरपालिका वडा न. १२ को दुई विद्यालयमा सडक नाटक प्रदर्शन गरेको छ । सञ्चारीका समुहको आयोजना गुलरिया नगरपालिका वडा न. १२ को आर्थिक सहयोग र सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाको प्रस्तुतीमा सडक नाटक देखाईएको हो । गुलरिया नगरपालिका वडा न.१२ दुधा गाउँको श्री आधारभूत विद्यालय र भैसाही गाउँको नेपाल राष्ट्रिय माध्यामिक...
बाँके । हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला बुधबारदेखि सुरु भएको छ । इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा च्यादर ओडाएर मेलाको सुभारम्भ गर्नुभयो । खजुराका स्थानीय अगुवा सतिश निरौलाले हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि...
मेनका चौधरी बर्दिया बर्दियाको बारबर्दिया नगरपालिका वडा न.१० मा रहेको कुम्भर अड्डा वेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनको लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । देश र जनताको मुक्तिको लागि बलिदानी गरेका योद्धाहरुको उच्च सम्मान र सम्झनाका लागि पार्क निर्माण भएको हो । स्मृति पार्कलाई बर्दियाकै चिनारीको रुपमा लानु पर्ने भन्दै दुबै तहका...
मेनका चौधरी ःबर्दियाः माघ२३ः बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका बडा नम्बर १२काे बिक्री गाउँमा वडा कार्यालयले सुकुम्बासी ,अव्यवस्थित, दलित भुमीहिनलाई जग्गा धनी निस्सा प्रमाण पत्र वितरण आज बाट सुरु गरिरहेको छl वडा नम्बर १२काे अध्यक्ष राम कुमार थारु टाेली प्रत्यक्ष रुपमा गाउँमा गएर नै काे बास्तविक भुमीहीन छन् अव्यवस्थित दलित सुकुम्बासी भुमिहिन छन् उहाँ...
सिमापारी ब्यापार रोक्न चुनौती (नेपालगन्ज) बाकेका ब्यवसायीहरुले सरकारको राजश्व संकलनमा ब्यवसायीको महत्त्वपूर्ण योगदान रहेपनि सरकारले सो भुमिकाको कदर नगरेको गुनासो पोखेका छन् । सरकारलाइ कर र ब्याज बुझाउदा पनि निर्धक्क ब्यवसाय गर्न नपाएको दुखेसो पोखेका छन् । बाकेमा ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको खवसरमा आयोजीत कार्यक्रममा ब्यवसायीहरुले सरकार र ब्यवसायीको...
मेनका चौधरी ःबर्दिया बालिका संरक्षण परियोजनाको बालअधिकार संरक्षण समीति सँग आपताकलीन अवस्थामा बालसंरक्षण शिक्षा , प्रजनन स्वास्थ्य अधिकार यौनीक तथा लैङ्घिक हिसाका मामिला व्यस्थापन सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालीकाको वडा नम्वर एक मा सम्पन्न गरेको छ । बालबालिकाको संरक्षणका लागी बालअधिकार समीतीका्े भुमीकाको बारेमा बारबर्दिया...
(नेपालगन्ज) अगुवा महिलाहरु लाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्नुका साथै समुह संगठन संचालन परिचालन तथा समुदायस्तरका स्थानिय सवाललाई न्युनिकरणका लागी स्थानिय निकाय संगको सहकार्यका लागी पहल तथा वकालत गर्ने सम्बन्धि तिन दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा डुडुवा गांउपालिका जानकी गांउपालिका...
नेपालगंन्ज “हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम” अन्तर्गत समुदायका किशोर, किशोरीहरु लाई समाजमा हुने बिभेद तथा प्रथाजन्य हिंसा बालबिवाह, बहुबिवाह तथा दाईजोका बिरुद्धमा अभिमुखिकरण सहित तिन दिने तालिम दिइएको छ । नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा संचालित तालिममा डुडुवा गांउपालिका वडा नं.६, हिरमिनिया...