(नेपालगंन्ज ) बाकेको राप्तीसोनारी स्थित सिद्धेश्वरीमाबिका दुइ परीक्षा निरिक्षक निष्कासन गरीएको छ । आइतबार एसइइ अनिवार्य गणित बिषयको परिक्षामा आफनो दायित्व पुरा नगरेको भन्दै सिद्वेश्वर माबि सिधनवा केन्द्रमा अनिवार्य गणित बिषयको परिक्षा संचालनको क्रममा आफनो दायित्व पुरा नगरेको भन्दै परीक्षा निरिक्षक सविता कसेरा र दिर्घराज बजगांई दुवैलाई जिम्मेवारीबाट हटाईएको...
मेनका चौधरीः बर्दिया ः ११ चैत्र विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा वुझाई र सिकाई गराउने उद्देश्यले पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद् प्रतिकार्यको लागी तयारी अवस्थामा रहेको बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डे बताउनु भएको छ । स्थानीय तह विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन शुसासन मापन सुचक तयारी अवस्थामा रहेको...
(नेपालगन्ज) प्रतिनिधिसभाबाट छुवाछूतमुक्त राष्ट्र घोषणा, नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद, जातीय छुवाछूत र सबै प्रकारका विभेदको अन्त्य, धारा २४ र ४० मा दलितसम्बन्धी मौलिक हकको सुनिश्चितता गरिएपनि ब्यवहारमा हक कार्यन्वयन हुन नसकेको सरोकारवालले बताएका छन् । बिहीबार दलित गैरसरकारी संस्था महासंघले नेपालगंन्जमा...
(नेपालगन्ज) शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा सहयोग पुरयाएको भन्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरीएको छ । शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाके डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको हो । शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा...
मेनका चौधरी ःबर्दिया ३ चैत्र , अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गुलरीया नगपालीकामा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रा गौतमको प्रमुख अथिति माकार्यक्रम...
मेनका चौधरी ःबर्दिया ३ चैत्र , अपाङ्घगता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी,सरसफाई तथा स्वच्छता र शिक्षाअधिकार सम्वन्धिअभिमुखीकरण कार्यक्रम बारबर्दिया नगरपालीकामा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्घग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । गुुलरिया नगरपालीकाको उपप्रमुख सावित्रागौतमकोप्रमुख अथितिमा कार्यक्रमभएको हो...
नेपालगन्ज । बाँकेको राँझा स्थित बज्रदल गणले आयोजना गरेको मैत्रीपुर्ण खेलमा बज्रदल गणले उपाधि हात पारेको छ ।जिल्ला प्रहरी कार्यलय बैंक लाई गणले १–२ गोल गर्दै बज्रदल गण विजयी भएको हो । शनिबार आयोजित उक्त मैत्रीपुर्ण खेलमा जिल्ला प्रहरी कार्यलय एकका विरुद्ध दुई गोलले हराउँदै बज्रदल गणमा कार्यरत नेपाली सेना विजयी भएको हो । महाशिवरात्री तथा २६१ औं सेना दिवसको...
बाँके, २५ फाल्गुन । ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । नरैनापुर गाँउपालिकाको महिला तथा बालबालिका शाखाको आयाजना एंव बि ग्रुपको सहकार्यमा भएको कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न...
(नेपालगन्ज) शान्ति सहिष्णुता तथा महिला सशत्तिकरण भन्ने नाराका साथ नेपालगंन्जमा दुइ दिने अन्र्तजातीय नारीवाद तालिम सुरु भएको छ । तालिमको उदघाटन गर्दै लुम्बिीनि प्रदेश सभासद माया पुनले राजनीतिमा समेत महिला लाइ बिभेद हुने भन्दै महिला लाइ आफनो अधिकार बारे सचेत हुन आग्रह गरीन् । अझै पनि महिलाहरु लाइ अगाढि बढन दिइदैन्। उनले भनिन्,‘ समुदायमा मात्र होइन् । नेतृत्वमा...