नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार खिल प्रसाद भूसाल उपमेयर अस्मिता थारु , बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल उपाध्यक्ष प्रेमपूर्ण योगी , राप्तीसोनारी गाउँपालिकामा...
(नेपालगन्ज ) माओवादी केन्द्र नेपालगन्ज सत्ता गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डाका कारण माओवादी केन्द्र नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । शनिबार नेपालगंन्जमा पत्रकार सम्मेलन मार्फत यसको औपचारिक घोषणा गरिएको हो । विगत २०७४ सालको स्थानिय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धनदलको हिसाबमा आफनो पार्टि दोस्रो स्थानमा हुदा पनि सम्मान जनक...
(नेपालगन्ज ) पाच दलिय गठबन्धनले बुधबार नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिनेगरी भागबण्डा मिलाएपछि उक्त भागबण्डाप्रति जसपा बाकेका नेताले असहमती जनाएका छन् । पाच दलिय गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख दिएपछि जनता समाजवादी पार्टी(जसपा)ले त्यसलाई अस्वीकार गरेको छ । उक्त दलले नेपालगन्जको प्रमुख र उपप्रमुखमा उम्मेदवार...
काठमाडौं, शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो । संचालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्यूटावर र सभाहल निर्माणका...
(नेपालगन्ज ) नेपालगंन्जका मधेसी तथा मुस्लिम छात्राहरुलाई उच्च शिक्षाका अध्ययनका लागि सहजता प्रदान गर्न नेपालगन्जमा महिला कलेज निर्माण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । करिब आठ करोड रुपियाँको लागतमा उप–महानगरपालिकाले ४० कोठे भवन निर्माण गरीएको हो । कम्प्युटर ल्याव सहितको १४ कोठे छात्राबास...
बर्दिया बर्दियाको बारबर्दिया नगरपालिकाको जनयुद्धको युद्धबाल नेता बाल पत्रकार अब आउने हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ । नहोस् पनि किन,अघिल्लो निर्वाचन मै जिल्ला पार्टीले उनलाई संघिय सामानुपाटिक संघिय सांसदको थारु कोटाबाट तेस्रौ नम्वरमा नाम सिफारिस लुम्विनी प्रदेशबाट पहिलो एक जनाको...
नेपालगन्ज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताएका छन् । शनिबार नेपालगन्ज मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी भएका उनले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताए । यस क्रममा उनले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताएका थिए । 'आसपी सहयोग र प्रेमले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
नेपालगञ्ज नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मिश्र र ढकाललाई मेयर/उपमेयरमा सर्वसम्मत सिफारिस गरेको केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य ढकालले जनाए । 'मेयर/उपमेयरकाे टुंगिएकाे छ । अरू पदमा पनि सर्वसम्मत गराउन काेशिस भइरहेकाे छ' उनले भने । मिश्र मेयरको उम्मेदवार हुनेगरी १ मंसिरमा हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमाले प्रवेश गरेका थिए । २०७४ को...