नेशनल मानस विकास ट्रेनिङ ईन्स्टिच्युटको आयोजनामा र युरोपियन युनियनको आर्थिक सहयोगमा र UNDP Skills र नेपाल सरकारको सहभागितामा संचालित १ सय ६० घण्टे आल्मुनियम फेब्रिकेटर र प्लम्बर तालिमका सहभागीहरूलाई आज एक कार्यक्रमबीच प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । विदेशबाट फर्किएका नेपालीहरूका लागि रोजगारमुलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत संचालित एक...
नेपालगन्ज — बाँकेमा केहि दिनयता डेंगी संक्रमण बढ्दै गएको छ । बाँकेमा अहिलेसम्म ४६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका ४ मा थप दुई जनामा डेंगु र एक जनामा स्क्रब टाइफस देखिएको छ । नेपालगन्ज उपमहानगर पालिकाको आयोजनामा बिहीबार सञ्चालित किटजन्य रोग लक्षित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा वडाका ४८ जनाको जाँच गर्दा दुई जनामा...
बाँके - नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा...
नेपालगन्ज- नेपालगन्ज स्थित ब्लड बैंकको आफ्नै सुविधा सम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गर्नुभएको छ। यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको छ। अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय...
नेपालगन्ज - जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनर्स्थापना गृह र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधवार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनर्स्थापनास्था गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । ...
नेपालगन्ज नेपालगंन्जमा भेला भएका बादी समुदायले संघ र प्रदेश निर्वाचन बाट बादि समुदायको प्रतिनिधीत्व सुनिश्चत गर्न माग गरेका छन् । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालगंन्जको आयोजनामा नगरमा रयाली गर्दै सोमबार पत्रकार सम्मेलन गरेर वादि समुदायले दलित भित्र पनि पछाडी परेको वादी समुदायको उत्थानका लागि संघ र प्रदेशमा प्रतिनिधित्वको माग गरेका हुन्...
(नेपालगन्ज) बाके प्रहरीले नेपालगंन्ज स्थीत जमुनाह नाकामा हराएको पैसा र मोबाइल फेला पारि सम्बन्धीत ब्यत्ति लाइ बुझाएको छ । भारतको रुपैडिहाबाट नेपालगन्ज फर्किने क्रममा जमुनाहा नाकामा नेपालगन्ज ३ सदरलाइन निवासी बृजेश वैश्यको ६ हजार रुपियँ र मोबाइल हराएकोमा प्रहरीले फेला पारेर वैश्यसंग सम्पर्क गरि उनलाई बोलाएर ६ हजार रुपियाँर मोबाइल हस्तान्तरण गरेको हो...
(नेपालगन्ज) नेपालगन्ज उपमहानगरपालिकाल वडा नं ४ ले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामुलक र प्रचारात्मक अभियान संचालन सुरु गरेको छ । शनिबार नियमीत रुपमा सरसफाइ अभियानमा जुटदै आएको वडाले सरसफाइ अभियान संगै डेंगु रोकथाम अभियान सुरु गरेको हो । वडा नम्बर ४ को आयोजनामा नियमित विशेष सरसफाई कार्यक्रम आयोजना गरिएको उक्त कार्यक्रममा ५० जना सरसफाईकर्मिको...
(नेपालगन्ज) प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाकेका पत्रकारको शनिबार नि:शुल्क मृगौला परिक्षण गरिएको छ । पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रा.लि. नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परिक्षण गरिएको हो ।...