(नेपालगन्ज) निर्मला कुर्मी हत्या घटना छानविन गर्न बनेको कार्यदलले कारवाहीको सिफारिस गरेको ब्यक्तिलाई नेपाली कांग्रेसले प्रदेससभा सदस्य पदको उम्मेदवार बनाएको प्रति अधिकारकर्मी महिलाले आपत्ती जनाएका छन् । निर्मला कुर्मी र नन्कुनी धोवीको न्यायका लागि गरेको न्यायिक आन्दोलनको एक बर्ष पूरा भएको अवसरमा शािबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकार मञ्च बाके...
बाँके।जनता समाजवादी पार्टी नेपाल बाँकेले निर्वाचन क्षेत्र नं२मा शनिबार पनि बिहानै देखि चुनावी कोण सभा तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ। पहिलो चरणको घरदैलो अभियानका क्रममा मतदाताका घर घरमा पुगि सकेका क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाकराई प्रचारप्रसारमा क्रियाशील कार्यकर्ता हरूले मतदातालाई सही उम्मेदवार छान्न र सहीतरिकाले मतदान...
बाँके।जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईलेआफूसँग एकमात्रै चुनावी अजेन्डा भएको बताएका छन्। नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावीसभामा बोल्दै त्यो अजेन्डाबारे उम्मेदवार राईले भने ‘विकास, विकास र विकास…।’ विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले...
कात्तिक १९, कोहलपुर पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम- लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन । आफुहरुको त्याग र बलिदानबाट प्राप्त...
बाँके- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार नेपालगन्जका युवा उद्यमी विनोद अग्रहरीले आज शनिवार आना एजेण्डा सार्वजनिक गरेका छन् । त्यसलाई उनले आफुले पुरा गर्नसक्ने वाचापत्र भनेका छन् । पुरानो सोंचबाट मुलुकले उपलब्धी पाउन नसक्ने भएकाले आफु अग्रसर हुनुपरेको बताउदै आएका अग्रहरीले विकाससँगै जनअपेक्षा र आवश्यकतामा आधारित रहेर...
बाँके । बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाललाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभए सम्म कसैको चिया खाजा नखाने बताएका छन । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं. संघीय सांसद पदका...
बाँके- जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ।केही दिन अघि निर्वाचन क्षेत्र भित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७वटै गाविसमा उसले एकै पटक घरदैलो अभियान थालेको थियो। चुनाव प्रचारप्रसार समितिका अनुसार सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साह जनक रूपमा भइ रहेको छ। सोमबार बिहानै देखि नेपालगन्जका विभिन्न...
बाकेजनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ। तिहारअघि यी २७ वटै वडामा उसले एकैसाथ घरदैलो अभियानको सुरुवात गरेको थियो। सबै वडाहरूमा निर्वाचन परिचालन समिति बनाएर उसले घरघर पुगेर मतदातासँग भोटका लागि अपिल गरिरहेको छ। क्षेत्र नं २बाट प्रतिनिधिसभाका लागि उम्मेदवार तथा जसपाका...
बाके । चुनाव नजिकिँदै जँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बाक्लिएको छ। दैनीक जसो सयौ युवाहरू जसपा प्रवेश गरेका छन्। विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए। दैनिक जसो पनि विभिन्नपार्टीपरित्यागगरीकरिब१सय ५० जना भन्दा बढी जनता...