बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २ मा पार्टीका प्रचार प्रसार कार्यालयहरू...
बाँके- अविरल वर्षाका कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत...
बाँके- बाँकेमा ३ वटै निर्वाचन क्षेेत्रमा नेकपा एमालेले आफ्नाे उम्मेदवार दर्ता गराएकाे छ । २ प्रतिनिधि र ५ प्रदेश सभा सदस्यामा नेकपा एमालेले उम्मेदवारी दिएको हो। नेकपा एमालेका केन्द्रिय सदस्य सूर्यप्रसाद ढकालले बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन। त्यसै गरी एमाले क्षेत्र नं. १ बाट प्रदेशसभाकाे (ख) दुर्गाप्रसाद चौधरीले उम्मेदवारी दर्ता...
बाँके - जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं...
बाँके- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल निरिक्षण गरेका हुन । निरिक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल...
बाँके - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको छ। डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो। मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे जानकारी...
बर्दिया - अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ । ४ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शुक्रबार राती बाढीले बर्दियाको सदरमुकाम गुलरीया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बगाएको हो । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाउँदा स्थानियलाई सदरमुकाम आवत जावत गर्न कठिनाई भएको छ । उक्त पुल...
बाँके- खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुर निवासी सफिकुल खा गर्भवती भयेर दोस्रो बच्चा जन्माउन भेरी अस्पतालमा गएकी थिईन। तर उनलाई मुटुको समस्या देखिए पछि अप्रेसन गर्ने खतरा भएकोले भेरी अस्पताल को चिकित्सककाे सल्लाह अनुसार निजलाइ २०७९भदौ २७ गते शिक्षण अस्पताल काठ्मान्डौमा रिफर गरिएकाे थियोे। गर्बवती सफिकुल खाँ उपचार गर्ने स्थित नाजुक भएकाे...
नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको वडा नं २३ मा वडा बाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि जेष्ठ नागरीक खुशि भएका छन् । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका हुन। उपमहानगरले मंगलबार देखि डा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि...