नेपालगन्ज — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपितलाई सत्तारूढ दल कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएको भन्दै महिला अधिकारकर्मीहरूले बादशाह कुर्मीको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...
कोहलपुर,२८ कार्तिक–बाँके क्षेत्र नं.१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल लोकप्रिय बन्दै गएका छन् । युवा नेता ढकालको पक्षमा राप्तीसोनारीका गाउँवस्तीबाट युवा देखि वृद्ध उमेरका मतदाता उत्साहका साथ चुनावी कार्यक्रममा खुल्न थालेका छन् । वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा...
कार्तिक २८, बाँके आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ ।गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।निर्वाचनमा बदर मत न्यूनीकरण...
२८ कात्तिक बाँके। मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहमम्द इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्। प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन...
बाँके : नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले यस्तो बताएका...
बाँके सपनाहरूको सफर स्कुले जीवनको चञ्चलतासँगै सबको जीवनमा हजार सपनाहरू दौडिरहेका हुन्छन्। जब उच्च शिक्षाको बाटो तय हुन्छ अनि जिन्दगीका लक्ष्यहरू उसैगरी सल्बलाउन थाल्छन्। लक्ष्य कतिपयका आफ्नै हुन्छन्, कतिपय सपनाहरू अरूका। उनीसँग पनि त्यस्तै सपनाहरू थिए, उस्तै लक्ष्यहरू थिए। कति आफ्नै थिए कति अरूका थिए। गाँसिएका त्यस्तै सपनाहरूमा अलमलिदैं उनले आइएस्सी सक्काएका...
बाँके - बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै लक्ष्य भनेकाे यो क्षेत्रको विकास गर्नु भएको बताएका छन्। संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका...
बाँके - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही ठाउँमा जन्मिएर खेल क्षेत्र, समाजसेवा र राजनीतिलाई अगाडी बढाएका हुन्, सुरेन्द्र हमालले । त्यसैले धेरै खेलाडी भएको वडाका रुपमा समेत चिनिन्छ, नेपालगन्ज वडा नम्बर २ । उक्त वडाका युवा तथा खेलाडीले वडा नम्बर २ मा धेरै खेलाडी हुनुमा हमालकै उत्प्रेरणा भएको बताउँछन्...
बाँके - बाँकेको क्षेत्र नं. २ का संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार राज कुमार रौनियारले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन । शिव सेनाका स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्ना १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन । उक्त प्रतिबद्धतामा यस क्षेत्रको जिवन...