मेनका चौधरीः वैशाख १० गते महिलाहरुको आर्थिक शसक्तीकरण तथा रोजगार प्रवद्धन परियोजना अन्तरगत गुलरियामा खुद्रा व्यवसाय सञ्चालनको लागी सामाग्री वितरण कार्यक्रम आज बर्दियाको गुलरियामा १२० जनालाई बाँके युनेस्को क्लवले गरेको छ । प्लान इन्टरनेसलको आर्थिक सहयोगमा बाँके युनेस्कोले गुलरियामा ३८० दिन तालीम लिएका १२० महिलाहरुलाई व्यवसायमा सहयोग गर्ने उद्यश्येले...
मेनका चौधरीः बाँके ,चैत्र २६, आज बर्दिया जिल्लाको गेरुवा गाँउगाँउपालीका वडा नम्वर ५ पथरैया, नविन शाहीको घारीमा अचानाक वुद्यित सत हुदाँ आगलागी फैलीएपछि उक्त घरबाट आगलागी फैलन गई विद्युतीय सत भएर पाँच वटा घरहरु जलेको छ । आगलागीबाट नकम वम ,पदम वम, बल वम, लासु वमको घरमा आगलागी हुदाँ घरहरु पुर्ण रुपमा नस्ट भएको छ । उक्त आगलागी पशुपतीनगर ईलाका प्रहरी कार्यालय...
राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेले दश हजार बढिको सहभागितामा जनसभा गर्ने भएको छ । यहि चैत २७ देखि २९ गतेसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णयगर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी शुरु गरेको छ । नेपालगन्जमा हुन गईरहेको महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन पार्टी पङ्ति पनि लागि परेको...
मेनकाचौधरी बर्दिया, चैत्र बिदेशिनेचक्करमा रहेकामानिसलाई आप्रावासीमहिलाकामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केकामानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्यमानिसलाई सचेत गराईरहेको हो । बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनिआधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशीकारागारमा जेल जिवनबिताईरहेका छन् भने...
नेपालगञ्ज - प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार कृष्ण अधिकारी र क्रियाशील पत्रकारिता पुरस्कारबाट धना केसीलाई सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो। हारुन, शान्ति ढकाल, पार्टी उपाध्यक्ष डिल्ली विसी, चौतारीका...
नेपालगञ्ज - नरैनापुरको मियापूर्वामा धार्मिक मेला सुरू मन्त्री नमूना र गाँउपालिका अध्यक्ष शाहले गरे मेलाको उदघाटन नरैनापुर २१ माघ । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको छ । प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध...
नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका क्रियाशिल...
नरैनापुर । बाँके जिल्लाको भारतसँग सीमा जोडिएको नरैनापुर क्षेत्रको अनुगमन गरिएको छ । नरैनापुरको गंगापुरमा शुक्रबारबाट सुरु हुन लागेको मेलालाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो । बाँकेमा केही दिनअघि मात्रै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्यको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो । आचार्यले सीमावर्ती क्षेत्रलाई...
(नेपालगन्ज) बाकेको कोहलपुर नगरपालिका १, शक्तिनगरमा पतिले आफनै पत्नी र छोरा छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् । आइतबार करिब ६ बजेतिर आफनै घरमा घरायसी झगडा भएपछि पति भानुभक्त विकले पत्नी गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएर्को इलाका प्रहरी कार्यालयलका डिएसपी एन बहादुर मल्ले बताए । ‘आपसी मनमुटावामा आगो लगाएको प्रारम्भीक अनुसन्धानमा...